७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

आइमार्स नेपालको ब्रान्ड एम्बेस्डरमा केसी

काठमाडौं – ओपल मल्टिनेसनलको आधिकारिक वितरणमार्फत नेपाली बजारमा आउन लागेको आइमार्स मोबाइल्सले ब्रान्ड एम्बेस्डरको रुपमा अभिनेता अनमोल केसीलाई नियुक्त गरेको छ।

यसका साथै अब आइमार्स नेपालका नयाँ रेन्जका स्मार्टफोन तथा बार फोन छिट्टै नेपाली बजारमा आउने भएका छन्।

आइमार्स अन्तर्गत बृहत् प्रडक्ट रेन्ज भए तापनि प्रारम्भिक चरणमा कम्पनीले विभिन्न फिचर फोन तथा स्मार्टफोनका ६ वटा मोडलमात्र सार्वजनिक गर्ने जारी विज्ञप्तिमा उल्लेख छ। 

 

प्रकाशित: १९ भाद्र २०७५ ०४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App