७ आश्विन २०८१ सोमबार
image/svg+xml

मोबाइलबाटै कन्सुलर सेवा

परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले मोबाइलबाटै सेवा प्रवाह गर्ने भएको छ। विभागले बुधबार नेपाल कन्सुलर एप्स सार्वजनिक गरेको हो। एप्सको सहायताले मोबाइलबाटै कन्सुलर विभागमा निवेदन तथा उजुरी दर्ता गर्न सकिने विभागले जनाएको छ। मोबाइल एप्सका माध्यमबाट आफ्नो निवेदनसम्बन्धी कारबाहीको अवस्था के छ भन्ने कुरासमेत हेर्न सकिनेछ।

मोबाइलबाटै खोलाको पानी ट्याङ्कीमा !

सुन्दा अचम्म लाग्न सक्छ, खोलाको पानी मोबाइलबाट ट्याङ्कीमा जम्मा हुन्छ भनेर। तर, सुन्दा अपत्यारिलो लागे पनि शुक्लागण्डकीको दरगाममा दरकामकालिका खानेपानी उपभोक्ता समितिले यस्तो प्रविधि भित्र्याएको छ। जसले गर्दा गाउँदेखि १६० मिटर तल घुमौरी स्याङ्दी खोलाको पानी गाउँमा रहेको ट्याङकीमा संकलन हुने गरेको छ।

सल्यक्रिया गर्न मोबाइल फाेनकाे सहारा

विद्युत आपूर्तिमा समस्या हुँदा जिल्ला अस्पताल तेह्रथुममा प्रसुती गराउन आउने सुत्केरीको मोबाइल फोन तथा इमर्जेन्सी बत्ती बाली सल्यक्रिया गर्न थालिएको छ।

पुनम

बिहान सुतिरहेको थिएँ। मोबाइलमा फेसबुकको नोटिफिकेसन आयो। अघिल्लो राति फ्रेन्ड रिक्वेस्ट पठाएका केहीले एसेप्ट गरेका रहेछन्। सबैलाई ‘हेल्लो’ लेखेर पठाएँ। तीमध्ये पुनम र उनकी साथीले मात्रै रिप्लाइ गरे। दुवैसँग सामान्य कुराकानी भयो।

डोल्पा दुई दिनदेखि संचार विहीन

डोल्पा शुक्रबार अपरान्ह्रदेखि संचार विहीन बनेको छ। जिल्लाको जगदुल्ला गाउँपालिकाको मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खराबी आएपछि शुक्रबार दिउँसोबाट डोल्पा संचार विहीन बनेको हो।

मोबाइलको ब्याट्री धेरै समय चल्दैन ? यसो गर्नुस्

मोबाइलको ब्याट्री धेरै समय नचल्ने समस्याले कतिपय मानिस हैरान छन्। उनीहरूले आफ्नो मोबाइल फोनको ब्याट्री जोगाउन अनावश्यक समयमा इन्टरनेट पनि बन्द गर्छन्। तैपनि ब्याट्री धेरै समयसम्म चल्दैन। मोबाइलको ब्याट्री धेरै समय चल्दैन भनेर हैरान नहुनुस्। मोबाइलको सेटिङबाट ब्याट्रीलाई धेरै समयसम्म चल्ने बनाउन सकिन्छ। यसका लागि यो प्रक्रिया छ।

नर्सिङ संघको विपद् लक्षित एप्स

विपद्का समयमा प्रभावकारी रूपमा तथ्यांक संकलन र नर्सिङ सेवा उपलब्ध गराउन नेपाल नर्सिङ संघले मोबाइल एप्स ‘आइसिटी टुलकिट’ कार्यान्वयनमा ल्याउने भएको छ। यसका लागि संघले ‘आइसिटी टुलकिट’ तयार गरी परीक्षण र प्रशिक्षण गर्न थालेको छ। विपद्का समयमा स्वास्थ्यसम्बन्धी जोखिम कम गर्न तथ्याङक संकलन महत्वपूर्ण मानिन्छ।

सिजीले मोबाइल सेवा सञ्चालन गर्न नपाउने

सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न दिन यसअघि सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेशलाई संयुक्त इजलासले बदर गरेको छ। न्यायाधीश दीपकराज जोशीको एकल इजलासबाट पुस १० मा सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन अनुमति दिन अन्तरिम आदेश भएको थियो।

'मोटरसाइकलमा यात्रु बोक्न नरोक'

सर्वसाधारणबीच लोकप्रिय बनेका मोबाइल एप्स टुटल र पठाओले दिइरहेको सेवालाई ट्राफिक प्रहरीले बन्द गराएको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले यथावत चल्न दिन निर्देशन दिएका छन्। बुधबार राष्ट्रिय योजना आयोगमा भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ४४औं बैठकमा प्रधानमन्त्री ओलीले मोटरसाइकलमा यात्रु बोक्ने काम हाललाई नरोक्न निर्देशन दिएका हुन्।

मोबाइलमा कुरा गर्ने सपना साकार हुँदै

उपल्लो डोल्पास्थित भोटक्षेत्रका स्थानीयको मोबाइलमा कुरा गर्ने सपना साकार हुने भएको छ। उत्तरी सिमा क्षेत्रमा पर्ने उपल्लो डोल्पाका दुई स्थानमा जी.एस.एम मोबाइल टावर बन्न थालेपछि उनीहरूको मोबाइलमा कुरा गर्ने सपना साकार हुन लागेको हो।

बिएमडब्लू बाइक बजारमा

जर्मनीको अटोमोबाइल कम्पनी बिएमडब्लूद्वारा उत्पादित जी–३१० आर र जी–३१० जिएस मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ। कम्पनीले आगामी शनिबारसम्म यसको टेस्ट राइड गराउने जनाएको छ।

क्यु पे मोबाइल वालेट सेवा नेपालमा

क्यु पे मोबाइल वालेट सेवा नेपालमा सुरु भएको छ। यसमा क्युआर डाउनलोड गरेर डिजिटल भुक्तानको सुविधा पाउन सकिनेछ। क्यु पे प्रालिले राष्ट्र बैंकको अनुमतिमा चिनियाँ कम्पनी युनियन पे इन्टरनेशनलसँग नेपालमा मोबाइल कारोबारमा सहकार्य गरेर सेवा सुरु गरेको हो। मंगलवार राजधानीमा पत्रकार सम्मेलन गरी क्यु पे मोबाइल वालेट सेवाबारे जानकारी दिइयो।

हुवावेको मेट ट्वान्टी प्रो सार्वजनिक

मोबाइल ब्रान्ड हुवावेले आफ्नो नयाँ फोन ‘हुवावे मेट ट्वान्टी प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले बुधबार एक कार्यक्रम आयोजना गर्दै उक्त फोन सार्वजनिक गरेको हो । कम्पनीका अनुसार गत महिनामात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको उक्त फोन नेपालमा बुधबारदेखि व्यावसायिक रुपमा भित्रिएको हो।

एप्पलका तीन नयाँ फोन आउँदै

एप्पल मोबाइल फोनको नेपालका लागि आधिकारिक वितरक जेनरेसन नेक्स्ट कम्युनिकेसनले नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ।

मोबाइल सेवाको मानक

टेलिफोन हाम्रो दैनिक जीवनको अभिन्न अंग बनेको छ। भनेको बेलामा फोन लाग्ने, सहज कुराकानी हुने र बीचैमा नकाटिने हुनु यसको न्युनतम शर्त हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्