७ आश्विन २०८१ सोमबार
image/svg+xml

चोरीका मोबाइलसहित तीन पक्राउ

महानगरीय प्रहरी वृत्त जगातिको टोलीले मङ्गलबार चोरीका विभिन्न ब्राण्डका ५६ थान मोबाइल, भारतीय नम्बरप्लेटको एक गाडी र ६२ हजार ७ सय ४४ रुपैयाँ सहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

मोबाइल मोह कम गराउन निःशुल्क सङ्गीत प्रशिक्षण

पाटन दरबार परिसरमा रहेको मङ्गलटोल सुधार सङ्घले निःशुल्क सङ्गीत तालीम प्रदान गरिरहेको छ। समाजमा बढ्दै गएको विकृति तथा धूमपान र मद्यपानको कुलत हटाउन सो तालीमको व्यवस्था गरिएको हो।

के भन्छन् अटाे व्यवसायी ?

सवारी साधनको बृहत् प्रदर्शनी नाडा अटो सोको १४औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको छ। यसै सेरोफेरोमा नेपालमा अटोमोबाइल क्षेत्रको विस्तार र प्रगतिको सम्भावना, यसले रोजगारी, राजस्व र समग्र अर्थतन्त्रमा पु-याउने योगदान तथा यस क्षेत्रको विस्तारमा बाधकका रुपमा रहेका पक्षहरुबारे नेपाल रिपब्लिक मिडिया प्रालिले सम्बद्ध व्यवसायीहरुसँग बृहत् छलफल गरेको छ।

एनसेलको सहकार्यमा ‘स्टार्टअप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीको छाता संगठन जिएसएमएले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्टअपका लागि एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’ आयोजना गरको छ।

मैनबत्ती बाली उपचार, मोबाइलको उज्यालोमा शल्यक्रिया

केही दिनअघि रोल्पा जिल्ला अस्पतालमा खचाखच बिरामी थिए। इन्डोरमा शड्ढ­या संख्याभन्दा बढी बिरामी भर्ना गरेर राखिएको थियो। बिरामीलाई औषधि दिनुपर्ने। त्यही समयमा एक महिला प्रस्रवपीडामा छटपटाइरहेकी थिइन्। झ्याप्प बत्ती गयो। सोलार बल्न छोडेको धेरै भएको थियो। हुनुपर्ने जति समस्या भयो। ‘उपाय केही थिएन। मैनबत्ती खोजेर बाल्यौं। अलिबेर त्यसैको उज्यालोमा काम ग¥यौं,’ अस्पतालका डा. प्रकाश बुढाले भने, ‘यो समस्या निकै पुरानो हो। ’

विशेष राज्यको अवस्था खोसिएको प्रति कश्मिरी जनता आक्रोशित

विशेष अधिकार खारेज गर्ने सरकारी निर्णय आएदेखि भारत प्रशासित कश्मीर पूर्ण रूपमा बन्दको अवस्थामा रहेको छ। सरकारले मोबाइल फोनको नेटवर्क, ल्यान्डलाइन फोन र इन्टरनेट सेवालाई बन्द गरेको छ।

मोबाइल चलाउँदा चलाउँदै एक किशोरको मृत्यु

मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।

विद्युत् नहुँदा २० रुपैयाँका दरले मोबाइल चार्ज

उदयपुरको त्रियुगा खोलाले पोल बगाउँदा तथा गाईघाट र दिक्तेलबीचका विभिन्न स्थानका पोल पहिरोले ढाल्दा मोबाइलका प्रयोगकर्ता कम्तीमा २० रुपैयाँका दरले मोबाइल चार्ज गर्न बाध्य छन्।

सुत्केरी उद्धारदेखि मोबाइल एप्ससम्म

सरकारको कामकारबाहीबारे सत्ता र प्रतिपक्षीबाट आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षको मन्त्रालयगत प्रगति विवरणको ब्रिफिङ लिएका छन्। सोअनुसार बिहीबार १८ मन्त्रालयका सचिवहरूले प्रधामन्त्रीसमक्ष आ–आफ्ना मन्त्रालयका कार्यप्रगति विवरण पेस गरे। विवरणमा गर्भवती तथा सुत्केरी महिलाको उद्धारदेखि स्थानीय तहमा प्रयोगमा ल्याएका मोबाइल एप्ससम्मको फेहिरिस्त छ।

पर्यटक प्रहरी मोबाइल एप सञ्चालन

त्यस्तै, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले नेपाल आउने पर्यटकको सुरक्षा तथा आवश्यक सेवामा पर्यटक प्रहरीले पु-याउँदै आएको कामको खुलेर प्रशंशा गरे।

हुन्डार्ई फेस्टिभ डिलाइटका विजयीे पुरस्कृत

नेपालका लागि हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई फेस्टिभ डिलाइट २०७५ का बम्पर विजेतालाई पुरस्कृत गरेको छ।

टेलिकमले नवीकरण शुल्क पाँच किस्तामा तिर्नुपर्ने

नेपाल दूरसञ्चार कम्पनीले मोबाइल सेवाको नवीकरणका लागि रु २० अर्ब तिर्नुपर्ने भएको छ। मोबाइल सेवा सञ्चालनका लागि अनुमति लिएपछि पहिलो पटक दश वर्षमा एक पटक र दोस्रो पटक पाँच वर्षमा अनुमतिपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ।

मुस्ताङको लोमान्थांग अब थ्रिजी मोबाइलको पहुँचमा

नेपाल टेलिकमले मुस्ताङको अतिविकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेर भन्ने स्थानमा सोमबारदेखि जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याएको छ। एक कार्यक्रमका बीच मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट र अन्य स्थानीय जनप्रतिनिधिहरुका साथै टेलिकमका कर्मचारीको उपस्थितिमा सो साइट सञ्चालनमा ल्याइएको हो।

चार टुक्रा मुुटु

‘यो मान्छेले कति ढाँट्न र कुराउन सकेको,’ बार्दलीमा टोलाइरहेकी आमा देखेर पिँढीमा टुसुक्क नबसी जानकी गुनासो गर्न थालिन्, ‘म त हजुरको छोरा कुर्दाकुर्दै ढिँडोको पानीझैँ बूढो हुन्छु कि क्या हो आमा, हेर्नोस् न, कुमार त यो दशैँमा पनि नआउने रे नेपाल !’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्