९ मंसिर २०८१ आइतबार
image/svg+xml

संकट समाधानको वित्तीय प्रयास

गाडी खरिद र भैपरी आउने खर्चमा गरिने कटौती अत्यन्त सकारात्मक छन् किनकि यी आर्थिक वर्षको अन्त्यमा गरिने असारे खर्च हुन् ।

महिला मूत्राशय संक्रमण र समाधान

महिलामा देखापर्ने एउटा स्वास्थ्य समस्या मूत्राशय संक्रमण पनि हो। विभिन्न किटाणुका कारण यस्तो समस्या सिर्जना हुने गर्छ। संक्रमणपछि अनेकन् लक्षण देखिन्छन्।

नेताहरु थोकमा आए, समस्या समाधान खुद्रामा भयो : सांसद पाण्डे

रुपन्देही क्षेत्र नं.३ का प्रदेश सभा सदस्य सन्तोस पाण्डेले नेताहरु थोकमा आए पनि समस्या समाधान खुद्रा रुपमा गरेको बताएका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघको ६१औँ साधरणसभा तथा अधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै सांसद पाण्डेले उद्योगी व्यवसायीहरु वास्ताविक समस्यामा परेको नेताहरुलाई अवगत नहुँदा उद्योगी व्यवसायीको समस्या केही मात्र समाधान हुने गरेको बताए।

सहमति खोज्दै कांग्रेस शीर्ष नेता

नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि आन्तरिक छलफलमा जुटेका छन्।

कांग्रेसमा दुवै पक्ष लचिलो बन्दै

नेपाली कांग्रेसका संस्थापन र इतर समूह आ–आफ्नो अडानबाटपछि हट्दै पार्टीभित्रको आन्तरिक विवाद समाधाननजिक पुगेका छन्। संस्थापनतर्फबाट उपसभापति विमलेन्द्र निधि र इतर पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा ह्दयराम थानी र दिलेन्द्रप्रसाद बडुबीचको निरन्तर छलफलपछि नेताहरू सहमतिनजिक पुगेका हुन्।

समाधान होइन करार सम्झौता

भ्रष्टाचार पहिला नीतिगत तहमा कम हुन्थ्यो, प्रशासनिक तहमा अलि अलि हुन्थ्यो। त्यसबेलाका सचिव कलेजबाट लगिन्थे। २००७ सालमा स्नातक तथा स्नातकोत्तर उत्तीर्ण नेपाली नेपालभर तीन सयभन्दा बढी थिएनन्। पढे÷लेखेका मान्छेको समाजमा ठूलो इज्जत हुन्थ्यो। त्यतिबेलाका मान्छे बाँचुन्जेलमात्र होइन, मरेपछि पनि चरित्रमा दाग लाग्ला भन्ने चिन्ता गर्थे।

दुबै देशमा स्थिर सरकार रहेकाे बेला सीमा विवाद समाधान नभए कहिले हुन्छ?

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा बिवाद समाधान गर्ने कार्यमा सरकारले खुट्टो कमाउन नहुने बताएका छन्। उनले अहिलेको सरकारका लागि सीमा विवाद समाधान गर्ने सबैभन्दा ठूलो अवसर रहेको भन्दै त्यसलाई सही सदुपयोग गर्न आग्रह समेत गरे।

कश्मीर र धारा ३७०

मलाई लाग्छ, पाकिस्तानले पनि जित्नै नसकिने युद्धको तयारी गर्नुको साटो पाकिस्तानी कश्मीरको विकासको लागि आफ्नो शक्ति खर्च गर्नु उचित हुन्छ। यदि भारतीय र पाकिस्तानी राष्ट्रहरू आ आफ्नो कश्मीरको विकासका लागि जुट्ने हो भने यसमा कश्मीरी जनता र अन्य सबैको भलो हुनेछ। तर यो सबैमा कश्मीरबाट विस्थापित भएका रैथाने हिन्दू बौद्ध समुदायको  पुनर्स्थापन अनिवार्य हुनैपर्छ।

सडक दुर्घटनाको कारण खोजी समाधान गर्नुपर्ने माग

सङ्घीय संसद, प्रतिनिधिसभाका सांसदले दिन प्रतिदिन सडक दुर्घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

सरकार र प्रतिपक्षबीच वार्ता गर्ने सहमति

भेनेजुएलाको सरकार र प्रतिपक्षी दल विद्यमान् राजनीतिक संकटलाई समाधान गर्ने लक्ष्यका साथ पुनःवार्तामा बस्न सहमत भएका छन्। आइतबार भेनेजुएला संकटबारे भएको छलफलमा उनीहरूबीच वार्ताको सहमति भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

कहिलेसम्म राख्ने जग्गा विवाद ?

भूमिलाई खुद्रारूपले हेरेर किस्ताबन्दीमा समस्याको समाधान खोज्न थलियो। तर जनचाहनाअनुरूपको समाधानको उपाय अहिलेसम्म भेटिएको छैन।

फिदिममा खानेपानी समस्या समाधान हुने

१६ किलोमिटर टाढा फिदिम–१४ बाट ल्याएर वितरण गरिएको खानेपानी आयोजनालाई व्यवस्थित गर्न प्रदेश सरकारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरमार्फत सर्वे गरी समस्या पहिचान गरेर पुनः निर्माणको काम अघि बढाउन लागेको हो।

राजनीतिक समाधान खोज्न सेनाको सुझाव

नेपाली सेनाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि लागेको प्रतिबन्ध र उसका गतिविधि नियन्त्रणमा बल प्रयोग घातक हुन सक्ने जनाएकोे छ।

खानेपानीको समस्या समाधानमा सरकार संवेदनशीलः मन्त्री मगर

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार संवेदनशील रहेको बताएकी छिन्। मन्त्री मगरले संविधानप्रदत्त स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रभावकारीरुपमा लागिपरेको बताएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्