‘भाइरल’ अध्यक्षले दिए राजीनामा: मदिरा सेवनदेखि खुट्टा मालिससम्म विवादका शृङ्खला
वडाध्यक्षलाई आफ्नो खुट्टा मालिस गर्न लगाएको भिडियो सार्वजनिक भएपछि देशभर आलोचित बनेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्।

