८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कर्मचारी व्यवस्थापन सुस्त

संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे रिपोर्टले संघ, प्रदेश र स्थानीय तहका लागि १ लाख २३ हजार कर्मचारी आवश्यक पर्ने जनाएको छ । हाल देशभर कार्यरत १ लाख २ हजारमात्र कर्मचारी रहेको मन्त्रालयले जनाएको छ।

२० वर्षमा साढे ३७ हजार जहाज आवश्यक

यात्रु र कार्गो चाप विस्तारै बढ्न थालेपछि विश्वभर व्यापारिक प्रयोजनका हवाई जहाजको माग उल्लेख्य दरमा वृद्धि हुन थालेको छ ।

उपत्यकाको ३२ ठाउँमा ट्राफिक लाइट आवश्यक (भिडियो रिपोर्ट)

ट्राफिक जाम व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपूर्ण मानिने ट्राफिक लाइट विस्तारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोड दिएको छ। महाशाखाका अनुसार उपत्यकाका ३२ स्थानमा ट्राफिक लाइट आवश्यक छ।

काठमाडौंको फोहरका लागि वैकल्पिक स्थान खोज्न आवश्यक

तत्काल वैकल्पिक फोहर व्यवस्थापन गर्ने स्थान तयार गर्न नसक्ने हो भने अबको तीन महिनामा काठमाडौं उपत्यकाको फोहर पुनःसडकमा नै थुप्रिने खतरा बढेको छ।

काठको पोल विस्थापित गर्न ३ अर्ब आवश्यकः मन्त्री पुन

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले विद्युत सेवालाई सुरक्षित, विश्वासीलो र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका छन्।

समस्या समाधान गर्न संविधान संशोधन आवश्यकः उपप्रधानमन्त्री यादब

उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादबले सहमति भएअनुसार संविधान संशोधन गरेर मुलुकका विभिन्न समस्याहरूको समाधान गरिनुपर्ने बताएका छन्।

शिक्षामा आधुनिकीकरण आवश्यक : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शिक्षामा आधुनिकीकरणको आवश्यकता रहेको बताएका छन् । प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोडदिनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रलाई थप सशक्त र परिणामुखी बनाउनुपर्ने आवश्यक रहेको बताए।

वैदिक परम्परा तथा संस्कृतिको जगेर्ना गर्नु आवश्यक : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाको माग गर्दै बुधबारदेखि अभियान शुरु गरेको छ। सो पार्टीका अध्यक्ष कमल थापा र विभिन्न हिन्दूवादी संघसंस्थाका धर्मगुरुले शंख फुकेर संयुक्तरुपमा सो अभियानको शुभारम्भ गरे।

निःसन्तान समस्यामा गम्भीरता आवश्यक

जीव वनस्पतिको प्राकृतिक नियम हो– आफूजस्तै सन्तान उत्पादन गर्नु, उनीहरूको हेरचाह रेखदेख, लालनपालन गर्नु,  वयस्क पारेर सन्तान उत्पादन गर्ने अवस्थामा पु-याउनु । यो नियम अनादि कालदेखिको हो । यो प्राकृतिक चक्र करौडौँ वर्षदेखि निरन्तर छ, निरन्तर चलिरहनेछ । खास गरेर मानव लगायतका जीवहरूमा विपरीत लिंगीहरू आपसमा समागम गर्ने र स्त्री जातिका जीवहरूले जीवअनुसार फरक–फरक समय गर्भधारण गरेर अन्त्यमा आफूजस्तै सन्तान उत्पादन गर्ने नियम प्राकृतिक हो तर कतिपय अवस्थामा यस्तो प्राकृतिक चक्र अवरुद्ध हुन जान्छ । सन्तान उत्पादनमा समस्या सिर्जना हुन्छ । मानव जातिमा निःसन्तान दम्पती र परिवारका लागि ठूलो पिरलो बन्ने गरेको छ ।

अफ्रिकी फुटबलमा युवा विकास आवश्यक

नाइजेरियाका पूर्वविंगर इमानुयल अमुनिकेले अफ्रिकन फुटबल सुधारका लागि युवा विकास आवश्यक रहेको बताएका छन् ।

‘उत्तर कोरियामा मानवीय सहायताको आवश्यकता’

उत्तर कोरियामा मानवीय सहायताको आवश्यकता रहेको प्रष्ट प्रमाण भेटिएको संयुक्त राष्ट्रसंघीय सहायतासम्बन्धी निकायले बताएको छ।

कतारको योजनामा पुनर्विचार आवश्यक

ठूलो संख्यामा दक्षिण अमेरिकी समर्थक आआफ्नो टिमको समर्थनका लागि रूस पुगेको विषयले २०२२ को विश्वकप आयोजक कतारलाई योजना पुनर्विचार गर्नुपर्ने भएको छ।

‘नेपालको विकासमा जापानको सहयोग आवश्यक’

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपालका लागि जापानका राजदूत मासाचिमी सिगोबीच शिष्टाचार भेटघाट भएको छ।

हिन्दूराष्ट्र पक्षधरबीच ध्रुविकरण आवश्यकः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र पक्षधर र विपक्षीहरुबीच ध्रुविकरण आवश्यक रहेको बताएका छन्। उनले पार्टीगत आस्था र विचारधारा फरक रहेपनि हिन्दूराष्ट्र चाहने शक्ति एउटै ठाउँमा आउनुपर्ने बताए।

‘समृद्धिका लागि पर्यटनसँगै कृषि विकास आवश्यक’

प्रदेश नम्बर ४. का सांसद राजीव पहारीले कृषि र पर्यटनलाई संगै लानुपर्ने बताएका छन्। पोखरा पर्यटन परिषदले ‘पर्यटन सबै मौसमका लागि’ भन्ने नाराका साथ आयोजना गरिएको रोपाई महोत्सवमा पहारीले सरकारले ल्याएको समृद्धिको अभियानलाई सफल पार्न कृषि संगै पर्यटन र पर्यटन संगै कृषि लानुपर्ने बताए। यसो हुँदा कृषि र पर्यटनमा एकले अर्कालाई टेवा पुग्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्