८ वैशाख २०८१ शनिबार

आर्थिक वर्षको दुई महिना बित्दा पनि स्थानीय तहले बैँक खाता सञ्चालन गर्न सकेनन्

भदौंको अन्तिम साता लागिसक्दा पनि बाजुराका नौ वटा स्थानीय तह मध्ये बुढीनन्दा नगरपालिका बाहेक कुनै पालिकाले पनि बैँक खाता सञ्चालनमा ल्याउन सकेका छैनन्।

महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना

काठमाडौँ महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैला हटाएको छ।

सिहंदरबारमा विपक्षी गठबन्धनको हस्ताक्षर जारी, आजै रिट दर्ता

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले सर्वोच्चमा रिट दिन लागेका हुन्।

संसद विघटनविरुद्ध मुद्दा दर्ताको लागि हस्ताक्षर जारी

उनले १४९ जना सांसदले हस्ताक्षर गरी राष्ट्रपतिसमक्ष पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दाबी पेक गरेकोमा राष्ट्रपतिले त्यसको परीक्षण नगरी मिलेमतोमा गरेको खारेजीविरुद्ध अदालत जाने तयारी गरिरहेको बताए।

‘प्रधानमन्त्रीले सिहंदरबारको अधिकारसमेत खोसे’

राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले सिंहदरबारको अधिकार गाउँलाई भन्ने नारा घन्काउने वर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले सिंहदरबारको अधिकारसमेत आफंैले लिएको बताएका छन्। अन्य मन्त्रालयमा रहेका अधिकारसमेत खोसेर प्रधानमन्त्रीको अधिनमा लगेर आफूलाई झन् शक्तिशाली बनाएको बताए। राप्रपा संयुक्तद्वारा कपिलस्तुको तौलिहवामा आयोजित सभामा बोल्दै अध्यक्ष राणाले सेना परिचालन सिधैं प्रधानमन्त्रीले गर्न पाउनेगरी कानुन निर्माण गरिँदैछ, यसले प्रजातान्त्रिक पद्धतिमा ठूलो असर गर्छ।’

सिहंदरबारभित्र पुराना गाडी निषेध

सिहंदरबारभित्र पुराना गाडी मुक्त गराउन पुराना गाडी लिलामी गर्न या ममर्त गरी सञ्चालन गर्न मन्त्रिपरिषद्ले २१ वटै मन्त्रालयलाई निर्देशन दिएको छ । सिहंदरबारमा जथाभावी राखिएका थोत्रा गाडीले सिहंदरबारको सुन्दरता बिगारेको तथा प्रशासनिक खर्च बढाएको भन्दै सरकारले सिहंदरबारलाई थोत्रा गाडी मुक्त गर्न लागेको हो ।

सिहंदरबारमा कर्मचारी कटौती गर्न सरकारलाई सुझाव

अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले संघमा रहने प्रशासनिक संरचना कटौती गरी स्थानीय तहलाई बलियो बनाउन सरकारलाई सिफारिस गरेको छ। गत वर्ष जेठमा गठन गरिएको सो समितिले आफ्नो प्रतिवेदन तयार गरी एकदुई दिनमै प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्