३ भाद्र २०८३ बुधबार
image/svg+xml

६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गर्ने युवक पक्राउ

रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गर्ने २१ वर्षीय युवक पक्राउ परेका छन्।

कोशी प्रदेशसभामा विधेयक पेस

कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ पेस भएको छ।

रवि भन्छन्: समाचारले बालेन-रवि दूरी बढेन, झन नजिक भयौँ

रवि लामिछानेले पार्टीभित्रका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भए पनि त्यसलाई सम्हालेर पार्टी अघि बढ्ने बताएका छन् ।

एक वर्षमा १४ करोडको जडीबुटी निर्यात

एक वर्षमा रु १४ करोड छ लाख ८३ हजारको जडीबुटी निर्यात भएको छ। काँकडभिट्टाबाट भारत र बङ्गलादेशतर्फ १२ थरीका कूल एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो।

कर्णालीमा मन्त्रालय बाँडफाँट र सत्ता गठबन्धन दलबीच छबुँदे सहमति

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल र नेकपा एमाले कर्णाली प्रदेशसभा दलबीच प्रदेश सरकार गठन तथा सञ्चालन सम्बन्धमा छबुँदे सहमति भएको छ।

राप्रपाले भन्यो : मुख्यमन्त्रीमा पार्टीको समर्थन भनी बुझाइएको पत्रलाई मान्यता नदिनू

राप्रपाले बागमती प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्दा आफ्नो पार्टीको समर्थन रहेको भन्ने कुरा गलत रहेको जनाएको छ।

प्रचण्डले रावललाई बनाए स्वकीय सचिव

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता, संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवमा केशव रावल नियुक्त भएका छन्।

प्रधानमन्त्री कवि पनि हुन्, ‘एक्लो’ को अर्थ हामी सबै हौं: लामिछाने

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै लेखेको स्टाटसलाई लिएर रास्वपा सभापति रवि लामिछानेले बचाउ गरेका छन्।

कोशी प्रदेशमा सरकारको प्रवक्ता शेर्पा

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पालाई तोकेको छ।

पोस्टमार्टम रिपोर्ट: पूर्व मेयर सिंहको निधन जंगलमा हराएकै दिन, शरीरमा चोटपटक देखिएन

गत साउन २२ गते गौरीसिंगे जंगलमा सम्पर्कविहीन भई साउन २४ गते जंगलको झाडीमा उनको शव फेला परेको थियो।

सिमरामा घटनाबारे अन्सारीको प्रश्न- बालिका हराएको २४ घण्टासम्म प्रहरीले किन खोजी गरेन ?

‘ती बालिकाको के गल्ती थियो ? न उनले सरकार चिन्छिन्, न पार्टी, न त प्रहरी नै। उनले त केवल आफ्नी आमा, आफ्नो आँगन र छिमेकी चिन्थिन्। आज ती बालिका कहिल्यै घर फर्किन नसक्ने गरी गइन्।’

संसद्‌मा आशिका तामाङको नियमापत्ति

तामाङले नेकपा एमालेकी सांसद साजिता सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर आएको भन्दै गरेको टिप्पणीप्रति नियमापत्ति जनाएकी छन्।

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए विश्वासको मत: पक्षमा ३१, विपक्षमा १५ मत

सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन ।

हराएको ३ दिनपछि भेटियो ३ वर्षीया बालिकाको शव: बला*त्कारपछि ह*त्या भएको प्रहरी निष्कर्ष

बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ भक्तिनगरमा तीन वर्षीया बालिकालाई चकलेटको प्रलोभन देखाएर बलात्कारपछि हत्या भएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले संलग्न रहेको आरोपमा म्याजिकका सहचालकसहित दुई जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्