१८ चैत्र २०८२ बुधबार
image/svg+xml

२४ गते सिंहदरबार, संसद् भवन र सर्वोच्च जलाउनेलाई पनि कारबाही हुनुपर्छ : साम्पाङ

डिस्कोर्डमा योजना बनाएर बालबालिकालाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काउने र हिम्स्रक बनाउनेहरूलाई कारबाही हुनुपर्ने उनले बताए।

आईपीएल: आज लखनऊ र दिल्ली भिड्दै

आईपीएलमा हालसम्म दुवै टोलीले उपाधि जित्न सकेका छैनन्। यी दुई टोलीबिच भएका सात खेलमध्ये दिल्लीले चार र लखनऊले तीन खेल जितेका छन्। गत सिजनमा दिल्लीले दुवै खेल आफ्नो पक्षमा पारेको थियो।

विपक्षी दलका सुधार अजेन्डा

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चार वर्षअगाडि मात्र राजनीतिक आकाशमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रचण्ड लहरले वर्षौंदेखि सत्ताको रजगज गरिरहेका ठुला र पुराना दललाई एकाएक सानो बनाइदिएको छ।

लालझाडीमा सिकलसेल पहिचान गरिँदै

लालझाडी गाउँपालिकाको शङ्करपुरमा सञ्चालन गरिएको सिकलसेल एनिमिया तथा थालासेमिया निःशुल्क स्क्रिनिङ स्वास्थ्य शिविरमा ५२० जनाको रगत परीक्षण गरिएको छ।

इरान अब इजरायलका लागि अस्तित्वको खतरा रहेन: प्रधानमन्त्री नेतान्याहु

नेतान्याहुले अमेरिकाको साथमा इजरायलले इरानको आणविक कार्यक्रम, ब्यालिस्टिक क्षेप्यास्त्र र क्षेत्रीय प्रोक्सी बललाई लक्षित गरी श्रृंखलाबद्ध आक्रमण गरेको बताएका छन्।

क्रिमियामा रुसी सैन्य विमान चट्टानमा ठोक्कियो, २९ जनाको मृत्यु

क्रिमियामा एउटा रूसी सैन्य यातायात विमान, एएन-२६ दुर्घटनाग्रस्त भएको छ।

रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति थालियो

हाल सडक फराकिलो पार्ने, ग्रेड र मोड सुधार, वर्षाको पानी निकासका निम्ति नाली निर्माण र सडक किनारमा पर्खाल निर्माण धमाधम भइरहेको गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले बताए।

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

गम्भीर घाइते अजय पहरीलाई प्रारम्भिक उपचारका लागि झुरझुरेस्थित सान्भि पोलिक्लिनिकमा लगिएको थियो।

इरान-अमेरिका तनाव: १८ अमेरिकी कम्पनीलाई इरानको धम्की, ट्रम्पद्वारा सैन्य अभियान रोक्ने संकेत

ट्रम्पले इरान धेरै हदसम्म कमजोर भइसकेको र सबैभन्दा कठिन सैन्य कार्यहरू पूरा भइसकेको दाबी गरेका छन्। उनले आगामी दुई देखि तीन हप्ताभित्र अमेरिकी सेनाले इरान छाड्न सक्ने र होर्मुज जलमार्ग खुला राख्ने जिम्मेवारी त्यसमा निर्भर राष्ट्रहरूकै हुने स्पष्ट पारेका छन्।

एमाले संसदीय दलको बैठक आज

बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने छन्।

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताएका छन्।

माछापुच्छ्रेमा ‘नेपाल स्रष्टा समाज’ को स्वागत

सिर्जना साहित्य सदन,घाचोक कास्कीले साहित्यिक सद्भावना यात्रामा रहेको नेपाल स्रष्टा समाजको टोलीलाई स्वागत गरेको छ।

'परीक्षा पास गराइदिन्छु' भन्दै रकम माग्दै हिँड्ने दुई जना यातायात कार्यालयबाट पक्राउ

मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालय भक्तपुरमा आएका सेवाग्राहीहरूलाई लिखित तथा प्रयोगात्मक परीक्षा पास गराइदिन्छु भन्दै रकम माग्दै हिँड्ने दुई जना विचौलियालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

विपद् व्यवस्थापनको तयारीमा जुट्न सशस्त्र प्रहरी बललाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनको तयारीमा जुट्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्