२० चैत्र २०८२ शुक्रबार
image/svg+xml

सरकारी विज्ञापन निजी सञ्चार माध्यममा प्रसारण रोक: कति जायज?

विज्ञापनको न्यायोचित वितरण र कार्यक्षमताका आधारमा ‘लोककल्याणकारी विज्ञापन’ मोडेल अवलम्बन गर्नु उपयुक्त विकल्प हुन सक्छ।

एनआरएनए १७ औं यूरोपेली भेला जुन तेस्रो साता : परराष्ट्रमन्त्री सहभागी हुने

सम्मेलन आगामी जुन २३-२४ मा आयरल्याण्डको डब्लिनमा आयोजना हुनेछ।

विद्युतीय नीतिमा पुनर्विचार गर्दै सरकार : आन्तरिक छलफल सुरु

उनले नीतिको मस्यौदामाथि सरोकार पक्षहरूसँग बृहत् छलफल गरी दीर्घकालीन सोचका साथ अगाडि बढाउनुपर्ने बताए।

किसानलाई गहुँबाली भित्र्याउने चटारो

कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल गहुँ, मसुरोलगायत बाली भित्र्याउन यहाँका खेतबारी कृषकहरू व्यस्त देखिन्छन् ।

एनआरएनए प्रतिनिधि र परराष्ट्रमन्त्रीबीच भेट : नीतिगत सुधार, लगानी विस्तार र संस्थागत सहकार्यमा जोड

टोलीसँगको भेटमा उनले आगामी दिनमा नीतिगत सुधार, लगानी विस्तार र संस्थागत सहकार्यमा जोड दिएका हुन्।

व्यवसायीलाई तर्साएर र धम्क्याएर होइन संवादबाट राजस्व बढाउनेतर्फ लाग्नुस्ः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्वको लक्ष्यभन्दा धेरै रकम सङ्कलन गर्ने गरी काम गर्नका लागि वीरगन्ज भन्सारका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

सङ्ग्रहालयबाट चोरी भएको २५ सय वर्ष पुरानो सुनको हेलमेट भेटियो

गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको रोमानियाको दुई हजार ५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट अन्ततः बरामद भएको छ ।

जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई १८ वर्ष कैद, ७ लाख जरिवाना

ताप्लेजुङ जिल्ला अदालतले जबरजस्ती करणी उद्योगका एक प्रतिवादीलाई १८ वर्ष कैद तथा ७ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।

सबै कार्यालयलाई बिचौलिया निषेधित क्षेत्र बनाउन यातायात मन्त्रालयकाे निर्देशन

मन्त्रालय मातहतका विभाग र कार्यालयलाई बिचौलिया निषेधित क्षेत्र बनाउन निर्देशन दिएको हो।

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या

सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने निर्णय गरेपछि अस्पतालहरुले यो व्यवस्था कार्यान्वयन गर्न थालेका छन् ।

विदेश पठाइदिने भन्दै ७३ लाख बढी ठगी, चार जना पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै अवैध रूपमा रकम सङ्कलन गरी सम्पर्कविहीन भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारलाई बहाना बनाउने छुट छैन: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा अगाडि बढाएको बताएका छन् ।

वार्षिक परीक्षा अगावै नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश

सर्वोच्च अदालतले वार्षिक परीक्षा अगावै नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु नगर्न निजी विद्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ।

बिस्केट जात्रा चैत २७ गतेबाट सुरु, धमाधम रथ बनाइँदै

प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केट (बिस्का) जात्रा यसवर्ष चैत २७ गते शुक्रबारदेखि सुरु हुने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्