आजीवन कैदपछि युनले जनतासँग माफी मागे
सियोल केन्द्रीय जिल्ला अदालतले बिहीबार उनलाई संसद्लाई लामो समय निष्क्रिय बनाउने उद्देश्यले विद्रोहको नेतृत्व गरेको ठहर गर्दै दोषी ठहर्याएको थियो। अदालतका अनुसार उनले शासनमा अवरोध आएको भन्दै सेना परिचालन गरी निर्वाचित संस्थालाई निष्क्रिय बनाउने प्रयास गरेका थिए।

