१० मंसिर २०८१ सोमबार
image/svg+xml

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर जोडेर पोष्ट गरेपछि निरौला पक्राउ

विद्युतीय सञ्जाल अपराध (साईबर क्राईम) को आरोपमा उदयपुरका एक पत्रकार पक्राउ परेका छन्। नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा प्रस्तावित उपहार एमएमका निर्देशक सरोज निरौला बिहीबार राति पक्राउ परेका हुन्।

प्रधानमन्त्रीको सम्पत्ति विवरण: बयालिस लाख बैंक ब्यालेन्स,१८ तोला सुन र दुइटा घर

प्रधानमन्त्री केपी शर्मा ओलीकाेको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । विवरण अनुसार ओलीको  २ वटा घर १८ तोला सुन, बैंकमा ४२ लाख लगायतको सम्पत्ति रहेको छ।

सांसदसँग प्रधानमन्त्रीको असन्तुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ बाट प्रतिनिधित्व गरेका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूसँग गत शुक्रबार जनकपुरमा गरिएको भारतीय प्रधानन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिमा असन्तुष्टि जनाएका छन्।

चिटिक्क सभागृह, भारतीय प्रधानमन्त्रीको अभिनन्दनको तयारी पूरा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नगरवासीका तर्फबाट अभिनन्दन गरिने स्थल राष्ट्रिय सभागृह चिटिक्क पारेर सिङ्गारिएको छ।

पुनर्वासको सीमा विवाद समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटा सीमा क्षेत्रमा देखिएको सीमा विवाद समाधानका लागि कुटनीतिक पहल गर्न माग गर्दै ७ नम्बर प्रदेशको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।

बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नहुने बताएका छन्।

प्रधानमन्त्रीको चीन भ्रमणमा विद्युत सम्झौता हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा विद्युत सम्झौता हुने भएको छ। जल, सिँचाइ तथा उर्जामन्त्री वर्षमान पुनले शुक्रबार नुवाकोट पुगेर प्रधानमन्त्रीको भ्रमणमा चीनसँग गल्छी, त्रिशुली, केरुङ (रसुवागढी–केरुङ) अन्तरदेशीय प्रसारण लाइन विस्तारको सम्झौता हुने जानकारी दिएका हुन्।

सगरमाथालाई प्रदूषित नबनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथामा कुनै कारणले प्रदूषण हुन नहुने बताएका छन्।

शैक्षिक सुधारका लागि प्रधानमन्त्रीको अग्रसरता आवश्यक : भट्टराई

प्रतिनिधिसभाका सांसद तथा एमाले सचिव योगेशकुमार भट्टराईले सामुदायिक बिद्यालयको अवस्थामा सुधार ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरता आवश्यक रहेको बताएका छन्। उनले बिद्यार्थी भर्ना कार्यक्रम जस्तै सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि आमूल परिवर्तन दिने गरी कार्यक्रम ल्याउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण् गरेका छन्।

प्रधानमन्त्रीको प्रतिवद्धता : 'समृद्धि'

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना हरेक सार्वजनिक मनतब्यमा विकास र आर्थिक समृद्धि भन्न छुटाउँदैनन्।

प्रधानमन्त्रीको भारत यात्राका प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र भारतको राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किसक्नुभएको छ।

‘प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण सफल र फलदायी भएको बताएका छन्।

इयुविरुद्ध प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियनको प्रतिवेदनमाथि दिएको अभिव्यक्तिविरुद्ध अन्तरपार्टी दलित महिला सञ्जालले आपत्ति जनाएका छन्। सञ्जालले शुक्रबार पत्रकार सम्मेलन गरी सो आपत्ति जनाएको हो।

प्रधानमन्त्रीको भारत भ्रमण शुक्रबारदेखि, राजेश हमालदेखि काे काे छन् टाेलीमा ?

निर्वाचनपछिको पहिलो सरकार प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा जान लागेका छन्।

प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले यही २३ देखि २५ सम्म गर्न लागेको तीनदिने राजकीय भारत भ्रमण यथार्थमा उनको राष्ट्रवादी छविमाथि परीक्षाको घडी हुने भएको छ। नाकाबन्दीका बेला उनले राखेको अडान जनअनुमोदित भई दुईतिहाइभन्दा बढीको प्रचण्ड बहुमतको सरकार केन्द्रमा बनेको छ। यसका साथै सातमध्ये ६ प्रदेशमा वाम गठबन्धन सरकारसमेत बनाउन सफल प्रधानमन्त्री ओली मुलुकको इतिहासमै सबैभन्दा शक्तिशाली ठानिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्