२९ वैशाख २०८१ शनिबार
image/svg+xml

चित्तपोल स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

शैक्षिक परामर्शको सेवा प्रदान गर्ने एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेस अन्तर्गतको एक्सपर्ट एडुकेशन फाउण्डेशनले बुधबार सो सहयोग प्रदान गरेको हो।

प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर

कोभिड–१९ को दोश्रो लहरलाई मध्यनजर गर्दै खोटाङको ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर जुटेको छ ।

एक्सपर्ट फाउन्डेसनद्वारा इटहरीलाई अक्सिजन कन्सन्ट्रेटर

फाउन्डेसनले इटहरी उपमहानगरसँगै देशभर नै आवश्यक मात्रामा अस्पतलाहरुलाई विभिन्न मात्रामा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने अध्यक्ष कडेलले जानकारी दिए।

लिमचुङबुङलाई २ थान अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री सहयोग

गाउँमा फैलिएको कोभिड भेरियन्ट महामारीबाट बचाउन व्यक्तिगत सहयोगमा खरिद गरिएका स्वास्थ्य सामग्री आईतबार गाउँपालिकालाई हस्तान्तरण गरिएको हाे।

४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौं आइपुग्याे

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुरु गरेको 'नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ' अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौंमा आइपुगेको छ।

हुम्लामा आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर

स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारलाई दृष्टिगत गरी आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको छ।

एनसेलद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

एनसेल आजियाटा लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई डेढ सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ।

करुणा फाउन्डेसनद्वारा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

कोभिड– १९ बाट संक्रमितहरुले अक्सिजनको अभावमा भोग्नु परेको समस्या कम गर्नका लागि सुदूरपश्चिम अस्पताल धनगढीलाई ५ थान, टीकापुर अस्पताल, कैलालीलाई ५ थान, लम्की अस्पताल कैलालीलाई ५ थान, महाकाली अञ्चल अस्पताललाई ५ थान दिइएको फाउण्डेसनले जनाएको छ।

अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न आर्थिक जुटाउँदै सर्वसाधारण

सुदूरपश्चिमका अस्पतालहरुमा अक्सिजनको हाहाकार भएको छ। कोराेनाको नयाँ भेरियन्टको संक्रमणले संक्रमितको संख्या अस्पतालमा थपिँदै गएको छ। सरकारी तथा निजी अस्पतालमा अक्सिजन नपाएर संक्रमिट छट्पटिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्