३० आश्विन २०८३ शुक्रबार
image/svg+xml

गो’ली हानेर दुई भारतीय गाँजा तस्कर पक्राउ

बक्रा खोला बगरबाट प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

जापानमा ९.९ म्याग्निच्युडको भूकम्पको अलर्ट : केही मिनेटमै फिर्ता, प्रधानमन्त्रीले मागिन् माफी

जापानको मौसम विज्ञान एजेन्सीले शुक्रबार दिउँसो ९.९ म्याग्निच्युडको भूकम्प गएको भन्दै जारी गरेको प्रारम्भिक चेतावनी केही मिनेटमै फिर्ता लिएको छ।

‘प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ’

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरीलाई आगामी दिनमा हुनसक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

आलोचनापछि मृ*त्युदण्ड ‘प्रत्यक्ष प्रसारण’ गर्ने योजना ट्रम्पद्वारा रद्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हान्ने दोषीलाई ‘फायरिङ स्क्वाड’ द्वारा दिइने मृ*त्युदण्डको लाइभ स्ट्रिम नगरिने बताएका छन्।

एनपीएलको विश्लेषकका रूपमा शोएब अख्तर

पाकिस्तानका पूर्वतीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा क्रिकेट विश्लेषकका रूपमा सहभागी हुने भएका छन्।

बिचौलियाको मारमा केरा किसान, बिक्रेतालाई भने फाइदै फाइदा

बडादसैँ नजिकिँदै गर्दा पनि केरा उत्पादक किसानले भने केराको उचित मूल्य पाउन सकेका छैनन्। तर, बिक्रेताले भने फाइदै फाइदा लिएका छन्।

युरोपमा युवा र ज्येष्ठ नागरिकबिच टकराव बढ्दै : पेन्सनमा सरकारी बजेट खर्च, रोजगारी माग्दै जेनजी

पछिल्ला केही वर्षमा जेनजी अर्थात् युवा पुस्ता ठूलो राजनीतिक शक्तिका रूपमा उदाएको छ।

मानव–वन्यजन्तु न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ मा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान गरिएको छ।

कांग्रेस महाधिवेशन : दसैँपछि शपथ र पहिलो बैठक

प्रमाणपत्र वितरण र नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण कार्यक्रम भने दसैँलगत्तै गर्ने तयारी गरिएको छ।

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुन प्रतितोला एक हजार सात सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

‘प्रहरी सङ्गठन सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ’

गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन्।

रूसी तेल प्रशोधन केन्द्रमा पुन: ड्रोन आक्रमण, दुई बस्ती नियन्त्रणमा लिएको मस्कोको दाबी

जेलेन्स्कीले रूसबाट डिजेल आयात गर्ने ट्रम्पको नीतिको पनि आलोचना गरेका छन्। उनका अनुसार यस्तो नीतिले रूसलाई युद्ध जारी राख्न आवश्यक आर्थिक स्रोत जुटाउन मद्दत गर्न सक्छ।

न रहे आफन्त, न घर: छैन दसैँको रौनक

बजारमा दसैँको तयारीको चहलपहल देख्दा र सहरबाट घर फर्कनेको लर्को देख्दा उनको मनले पनि सम्झाउँछ, 'ए, दसैँ आइसकेछ ! अब त घर जाने तयारी गर्नुपर्छ।'

रुसको कामचटका प्रायद्वीपमा ७ म्याग्निच्युडको भूकम्प

रुसको कामचटका प्रायद्वीपमा शुक्रबार ७ म्याग्निच्युडको भूकम्प गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्