‘काठमाडौं घोषणापत्र’ को २५ वर्ष : दक्षिण एसियाली गृह-श्रमिकको ऐक्यबद्धताले कोर्दै नयाँ अध्याय
दक्षिण एसियाभरका लाखौं गृह-श्रमिक (होम–बेस्ड वर्कर्स) को जीवनस्तर रूपान्तरण गर्न सफल काठमाडौं घोषणापत्र जारी भएको २५ वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा विशेष समारोह आयोजना गरिएको छ।

