३० आश्विन २०८३ शुक्रबार
image/svg+xml

काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा सुरु

शुक्रबार महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले बाइक एम्बुलेन्स सेवा सुरु गरिएको जानकारी दिएकी हुन्।

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं–नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

गाँउ फर्किने सवारीले भरिभराउ बिपी राजमार्ग

दसैँ नजिकिएसँगै घर फर्किने यात्रुको चाप बढेपछि बिपी राजमार्गमा सवारीसाधनको आवागमन बढेको छ।

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबारदुईवटा अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।

तीन वर्षका बच्चासँगै लन्डनको सडकमा अचेत भेटिइन् शाही परिवारकी सदस्य

उनले बच्चाको हेरचाहमा लापरबाही गरेको आरोप स्वीकार गरेपछि साउथवार्क क्राउन कोर्टले मंगलबार उक्त सजाय सुनाएको हो।

उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबिच भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट गरेका छन्।

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय खोलिँदै

विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत ६७ जना बालबालिकाको नियमित पठनपाठनसँगै आवास, खानपान, स्वास्थ्य उपचार, दैनिक हेरचाह र सुरक्षाको व्यवस्था गरिनेछ।

करेन्ट लागेर विद्युत् कर्मचारी गम्भीर घाइते, नेपालगन्ज लगियो

पातारासी गाउँपालिका-१ गढीगाउँ निवासी ३४ वर्षीय लालबहादुर ऐडीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ।

विपद्को छायामा दशैँ, तिनकुनेमा लिङ्गे पिङको रौनक

दशैँको परम्परागत आकर्षण मानिने लिङ्गे पिङसमेत काठमाडौं उपत्यकामा कमै देखिएका छन् ।

दसैँअघि लिमचुङबुङले वडा–वडामै पुगेर बाँड्यो सामाजिक सुरक्षा भत्ता

उदयपुरको दुर्गम पहाडी लिमचुङबुङ गाउँपालिकाले दसैँ–तिहारलाई लक्षित गर्दै वडा–वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

म्याग्दीको सदरमुकाम बेनीबाट सार्न महाविर पुनको प्रस्ताव

विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गरेका छन्।

मिठाईको उपभोग्य मिति अनिवार्य खुलाउन व्यवसायीलाई सरकारको निर्देशन

विभागले शुक्रबार णजारी गरेको सूचनाअनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि मिठाईलगायत खाद्य पदार्थमा प्रयोग भएका सामग्रीबारे उपभोक्तालाई सुसूचित गराउनुपर्नेछ।

चियापानसँगै यात्रु र नागरिकसँग चाडपर्व सुरक्षा संवाद

चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौती, यात्रुले भोग्ने समस्या र नागरिकका सुझाव संकलन गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक स्थलमै पुगेर नागरिकसँग संवाद गरेको छ ।

सभामुख डीपी अर्याल र अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्