६ वैशाख २०८१ बिहीबार

महानगरको न्यायिक समितिले सात वर्षमा किनारा लगायो दुई सय ८१ उजुरी

वीरगञ्ज महानगरपालिकाअन्तर्गतको न्यायिक समितिले पछिल्लो सात वर्षमा दुई सय ८१ वटा उजुरीको किनारा लगाएको छ।

वीरगञ्जमा रात्रि बजार सञ्चालन गर्दै महानगर

वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ।

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख

वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिना अवधिमा जथाभावी फोहोर फाल्नेबाट रु ११ लाख ६५ हजार नौ सय जरिवानाबापत राजस्व सङ्कलन गरेको छ।

नक्कली नागरिकता प्रकरणः मेयर सिंहको विरोधमा प्रदर्शन

'नागरिकता छानबिन गरी दोषिलाई कारबाही गर' भन्ने नारासहित बुधवार सचेत नागरिक समाज वीरगञ्जले जिल्ला प्रशासन कार्यालय पर्साको गेट अगाडी प्रदर्शन गरेका थिए।

‘नक्कली’छोरीलाई नागरिकताः वीरगञ्जका मेयर सिंहमाथि कारबाहीको माग गर्दै जाहेरी

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का सभापति मोहम्मद सहाबुद्दिनले नगर प्रमुख सिंहमाथि मंगलवार दिउँसो जाहेरी दरखास्त दर्ता गराएका हुन्।

महानगरद्वारा तीन महिनामा १६ करोड २६ लाख रुपैयाँ राजस्व संकलन

मधेस प्रदेशकै एक मात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा १६ करोड २६ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

बनाएको सिलौटो बिक्न छाड्यो, घर चलाउने कसरी ?

वीरगञ्ज बजारदेखि सीमा पारी रक्सौल जाने मेन रोडको सडक छेउमा देख्न ढुङ्गाबाट बनाइएका विभिन्न आकारका सिलौटाहरू देख्न सकिन्छ।

वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउँदै

वीरगञ्ज महानगरपालिकाले अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ। यस क्रममा महानगरले मुख्य नाला अतिक्रमण गरी सञ्चालन गरेका क्लासिक होटल र कर्पोरेट बैंकका संरचना हटाएको छ।

तीस युनिटसम्मको विद्युत् महसुल वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराउने

नेपाल सरकारले २० युनिटसम्म प्रयोग गर्ने घरेलु प्रयोगकर्ताको विद्युत् महसुलमा शत प्रतिशत छुट दिने निर्णय गरेको थियो।

वीरगञ्जमा अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै

पर्साको वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ।

व्यक्तिहरुसँग लाखौँ रकम ठग्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले ७५ हजार रूपैयाँसहित पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिकामा गठबन्धनको अग्रता

पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले २३ हजार ८५२ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्।

मतदाताका घरघरमा मत माग्दै उम्मेदवार

मुख्यमन्त्री लालबाबु रावतको गृह नगर पर्साको वीरगञ्ज यतिवेला चुनावी रौनकताले तातेको छ। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार आआफ्नो प्रतिवद्धतापत्र लिएर मतदाताका घरघरमा पुगिरहेका छन्।

वीरगञ्जमा एकैपटक एक सय २५ शिक्षकको सरुवा

वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्