७ आश्विन २०८१ सोमबार
image/svg+xml

कपिलवस्तुमा निषेधाज्ञा हट्यो

कपिलवस्तुको कृष्णनगरमा बिहीबार बिहान ११ बजेदेखि लगाइएको निषेधाज्ञा शनिबार बिहान ६ बजेदेखि हटेको छ। जिल्ला प्रशासनले आज (शनिबार) बिहानै निषेधाज्ञा हटेको जानकारी दिएको हो। लक्ष्मी पूजाको मूर्ति विर्सजनलाई लिएर उत्पन्न विवाद रोक्न कृष्णनगरमा प्रशासनले निषेधाज्ञा लगाएको थियो।

कृष्णनगरको निषेधाज्ञा अझै जारी

कपिलवस्तुको कृष्णनगरमा झडपका कारण उत्पन्न विवादका कारण निषेधाज्ञा लागूको भएको समयमा एक भारतीय नागरिको ज्यान गएको थियो। स्थानीय प्रशासनले लगाएको उक्त निषेधाज्ञा आज पनि जारी रहेको छ।

निषेधाज्ञा छल्दै, आन्दोलन चर्काउँदै

आन्दोलनकारीले आइतबार बिहान आयोजनाको मेलम्ची बजारस्थित साइट कार्यालयमा धर्ना दिएर नाराबाजी गरे। भुक्तानी माग गर्दै उनीहरूले शनिबार पनि साइट कार्यालय घेरेका थिए।

मेलम्चीमा निषेधाज्ञा समय छल्दै आन्दोलन चर्काउँदै

स्थानीय प्रशासनले मेलम्ची खानेपानी आयोजनास्थलमा निषेधाज्ञा जारी गरे पनि पूर्वठेकेदार इटालीयन कम्पनी पीडित मजदुर र आपूर्तिकर्ताले आन्दोलन चर्काउँन छाडेका छैनन्। निषेधित समय छल्दै उनीहरुले आन्दोलन जारी राखेका छन्।

केन्द्र र नाममा अल्झनैअल्झन

तत्कालीन रूकुम टुक्र्याएसँगै नयाँ जिल्ला बनेको पूर्वी रुकुमको केन्द्र (सदरमुकाम) कहाँ रहने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन। यही विषयलाई लिएर जिल्लावासी दुई कित्तामा विभाजित छन्। सदरमुकामकै विषयले पछिल्लो समय पूर्वी रुकुम तनावग्रस्त बन्न पुगेको छ।

रुकुम पूर्व विवाद : गोल्खाडामा शक्ति प्रदर्शन, रुकुमकोटमा निषेधाज्ञा

रुकुम (पूर्व)को सदरमुकाम गोल्खाडा बनाउने सरकारको निर्णय कार्यान्वयनको माग गर्दै जिल्लाको पूर्वी क्षेत्रका स्थानीयहरुले शक्ति प्रदर्शन गरेका छन्। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय अनुसार पुथा उत्तरगंगा गाउँपालिका–१२ को गोल्खाडामा सदरमुकामको केन्द राख्ने निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै उनिहरुले गोल्खाडामा शक्ति प्रदर्शन गरेका हुन।

कृष्णनगरमा निषेधाज्ञा साँझ ५ बजेसम्मका लागि फुकुवा

जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा साेमवार साँझ ५ बजेसम्म निषेधाज्ञा हटाएको छ। दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले निषेधाज्ञा लगाएको थियो।

निषेधाज्ञा तोडेर प्रशासन कार्यालयमै तरुण दलको धर्ना

अनशनरत  डाक्टर गोविन्द केसीको  समर्थन र शनिबार  आफ्ना नेता तथा कार्यकर्तामाथि काठमाडौंमा प्रहरीले गरेको कुटपिटविरुद्ध आन्दोलन गरिरहेको नेपाल तरुण दलका कार्यकर्ताहरुले जाजरकोटमा  स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेका छन्।

राष्ट्रियसभामा गृहमन्त्रीको जवाफ: जनतालाई सजिलो होस् भनेर नै निषेधाज्ञा

गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको बताएका छन्।

कांग्रेसको चेतावनी– ‘निषेधाज्ञा’ उचित समयमा तोडिनेछ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार ट्वीटरमार्फत माइतीघरको ‘निषेधाज्ञा’ उचित समयमा तोडिने चेतावनी दिएका छन्।

निषेधाज्ञाको विरोध

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले राजधानीका विभिन्न स्थानमा जारी गरेको निषेधाज्ञाको बिवरोध जनाएको छ।

धनकुटामा निषेधाज्ञा हटाइयो, बन्द कायमै

धनकुटाको शान्ति सुरक्षाको लागि स्थानीय प्रशासनले ५ दिनदेखि लगाएको निषेधाज्ञा सोमबार ३ बजे देखि मंगलबार ७ बजे सम्मको लागि हटाएको छ। बजारको शान्ति सुरक्षा सुदृढ हुँदै गएपछि सीमित अवधीको लागि हटाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले जानकारी दिए।

धनकुटामा शनिबार पनि निषेधाज्ञा जारी

आन्दोलनकारी धनकुटा जिल्लाबासी, राजनीतिक दल र स्थानीय प्रशासनबीच भएको छलफल विना निष्कर्ष टुंगिएपछि स्थानीय प्रशासनले धनकुटामा शनिबार पनि निषेधाज्ञा लगाएको छ। शनिबार विहान बजारमा माईकिङ गरेर निषेधाज्ञा लगाएको हो। धनकुटाबासी र राजनीतिक दलको आन्दोलनको स्वरुप परिवर्तन नभएसम्म निषेधाज्ञा जारी रहेने धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतिले बताए।

धनकुटामा शनिबार पनि निषेधाज्ञा जारी

आन्दोलनकारी, राजनीतिक दल र स्थानीय प्रशासनबीच भएको छलफल बिना निष्कर्ष टुंगिएपछि स्थानीय प्रशासनले धनकुटामा शनिबार पनि निषेधाज्ञा जारी गरेको छ । शनिबार विहान बजारमा माइकिङ गरेर निषेधाज्ञा लगाएको हो । धनकुटावासी र राजनीतिक दलको आन्दोलनको स्वरुप परिवर्तन नभएसम्म निषेधाज्ञा जारी रहेने धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतिले बताए।

धनकुटामा निषेधाज्ञा जारी, स्कर्टिङमा गाडी गुडे

शान्ति सुरक्षाको लागि स्थानीय प्रशासनले धनकुटामा शुक्रबार लगाएको निषेधाज्ञा साँझबाट केही खुकुलो बनाएको छ। आन्दोलन रोक्ने विषयमा राजनीतिक दलसंग भएको छलफल विनानिष्कर्ष सकिएपनि सर्वसाधारणले दुःख पाएकाले साँझ ५.३० बजेपछि स्कर्टिङमा यातायात चलाउन थालेको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्