सुनचाँदी खरिदमा सरकारको नीति व्यवसायीमैत्री नभएको गुनासो
सुनचाँदी व्यवसायीले सुनचाँदी खरिदमा सरकारको नीति व्यवसायमैत्री नभएको बताएका छन्।
सुनचाँदी व्यवसायीले सुनचाँदी खरिदमा सरकारको नीति व्यवसायमैत्री नभएको बताएका छन्।
मुलुकभरका निर्माण व्यवसायीले निर्माण सम्पन्न भएका आयोजनाबाट ६० अर्ब रूपैयाँ भुक्तानी रोकिएको बताएका छन्।
काठमाडौं सुनचाँदी व्यवसायी संघको तालिम भवन शनिबार उद्घाटन भएको छ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला आठ सय रुपैयाँले बढेको छ।
पर्यटक भिसामा नेपाल आई ठमेलमा यौन धन्दा चलाएर बसेकी युगाण्डाका नागरिक नताशा (नाम परिवर्तन) लाई मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको मानब बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सय रुपैयाँले बढेको छ।
परिवारसहित भीमदत्त राजमार्गको छेउमै रहेको निङ्लाडीमा रहेको जङ्गलमा कालिजपालन गरेर बसेका कैलाली टीकापुरका ३२ वर्षीय विकास न्यौपाने फार्ममै व्यस्त छन्।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँले घटेको छ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत हालसम्म ९५ हजार जना बढी स्वरोजगार भएका छन्।
उपत्यकाको न्युरोडमा रहेको ताम्राकार मोबाइल कम्प्लेक्सका व्यवसायीहरूको भेलाले गुरुदत्त शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।
ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता भएको छ।
ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सदस्यहरूलाई आवश्यक राजदूतावास इजाजतका लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध पोखरेली उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले मनपरी रुपमा बैंक ब्याजदर बढाएको तथा ऋण र किस्ता तिर्नका लागि दवाब दिएको विरुद्धमा पोखरेली उद्योगी व्यवसायीहरुले पोखराको चिप्लेढुंगामा प्रदर्शन गरेका हुन्।
विदेशबाट ल्याइएका सुनका गरगहनाहरूलाई प्रहरी प्रशासनले जफत गर्ने, अनावश्यक दुःख दिने गरेको भन्दै सुनचाँदी व्यवसायीले विरोध जनाएका छन्।
सरकारले १० किलोग्राम मात्र सुन आपूर्ति गर्ने व्यवस्था गर्दा सुनचाँदी व्यवसायीहरू मर्कामा परेको जनाएका छन्।