१७ मंसिर २०७८ शुक्रबार

माथिल्लो तहमा महिला शिक्षक न्यून

धादिङको कल्लेरी प्राथमिक तहमा शिक्षा सेवामा प्रवेश गरेकी कमला तुलाधरको २०४३ सालमा विवाह भयो। २०४५ सालमा बच्चा हुर्काउँदै उनले पढाइलाई ‘प्राइभेट’बाटै निरन्तरता दिइन्। कलेजको मुखै नदेखेकी कमला २०४७ सालमै प्रावि तहमा स्थायी भइन्। घरपरिवार, बालबच्चा सम्हाल्दै २०५६ सालमा बिए र एकवर्षे बिएड उत्तीर्ण गरेकी कमलाले २०६५ सालमा आफूलाई थप अपग्रेड गरी प्राइभेटबाटै एमएड पनि पूरा गरिन्। योग्यता पुगे पनि उनी हालसम्म माध्यमिक शिक्षक बन्न सकेकी छैनन्।

शिक्षा साझा अधिकार हुनुपर्ने माग राखेर आन्दोलनमा शिक्षक

विद्यालय शिक्षा स्थानीय सरकारको एकल अधिकारमा गएसँगै पालिकाहरूले शिक्षकहरूको कार्यसम्पादन तथा मूल्यांकनमा अनियमितता गरेको, दलका कार्यकर्तालाई बढी नम्बर दिने विकृति बढेको भन्दै त्यसविरुद्ध शिक्षकहरू असोज १ गतेदेखि कडा आन्दोलनमा उत्रने घोषणा महासंघले गरेको हो।

प्रधानमन्त्री निवासमा प्रदर्शनको तयारीमा लागेका शिक्षक विद्यालयबाटै पक्राउ

नेपाल शिक्षक महासंघको पूर्व घोषित आन्दोलनको क्रममा टंगाल माध्यमिक विद्यालयमा भेला भएका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो।

३४ बुँदे माग राख्दै नेपाल शिक्षक महासंघले दियो धर्ना

नेपाल शिक्षक महासंघले शिक्षा विज्ञान तथा मानव स्रोत केन्द्र, शिक्षा विभागमा धर्ना दिएको छ।

सरकारले गरेको सम्झौता अनुरुप शिक्षा नल्याएको भन्दै नेपाल शिक्षक महासंघ आन्दोलित

सरकारले शिक्षकमाथि विभेद गरेको भन्दै नेपाल शिक्षक महासंघ आन्दोलित भएको छ।

कोरोना कहरबीच शिक्षक आन्दोलनमा, ३४ बुँदे विरोध पत्र

कोभिड–१९ को महामारीको असहज अवस्थामा पनि महासंघ खोटाङका उपाध्यक्ष जयन्ती राईको नेतृत्वमा गएको शिक्षकको टोलीले शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सेमन्त गौतमलाई विरोधपत्र बुझाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्