१० श्रावण २०८३ आइतबार
image/svg+xml

वर्षामा पनि धमाधम बन्दै विपी राजमार्ग : यात्रा भने जोखिमपूर्ण

पुरानै सडकको माथिल्लो भागमा खोलिएको नयाँ ट्र्याकबाट नियमित रूपमा सवारी सञ्चालन गर्ने तयारीअनुसार काम भइरहेको छ।

एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डिनको कार्यालयले एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ।

नारायणी अस्पतालका पाँच स्वास्थ्यकर्मी निलम्बित

नारायणी अस्पतालको आकस्मिक कक्षमा शनिबार भएको घटनाको छानबिनका लागि अस्पताल प्रशासनले पाँच स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ।

गगन थापाको भारत भ्रमण स्थगित

नयाँदिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम थियो।

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायामको परवाह नगरी आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढेसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन्।

‘नाउल’ टाइफुनका कारण चीनमा ३५० उडान रद्द, जनजीवन प्रभावित

शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी र भारी वर्षा भएको छ।

स्मृतिमा लीलबहादुर क्षेत्री र ‘बसाइँ’

गाउँहरू रित्तिँदै गएका छन्, खेतबारी बाँझिँदै छन्, परिवारहरू टुक्रिँदै गएका छन्। समय फेरिएको छ तर बसाइँसराईको पीडा फेरिएको छैन।

पीएसजीबाट एट्लेटिको म्याड्रिडमा पुगे दक्षिण कोरियाली स्टार ली काङ–इन

दक्षिण कोरियाका प्रतिभाशाली मिडफिल्डर ली काङ–इन फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) छाड्दै स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा आबद्ध भएका छन्।

धर्मेन्द्र प्रधानको राजीनामापछि बलिउड कलाकारले दिए विद्यार्थीलाई बधाई

कतिपय कलाकारहरूले यसलाई युवापुस्ताको जित र लोकतन्त्रको विजयको रूपमा व्याख्या गरेका छन् भने केहीले शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्।

हेटौंडामा एक पुरुष मृत अवस्थामा फेला

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

मधेसबाट तीन वर्षमा दुई हजार ८११ लागूऔषध कारोबारी पक्राउ

प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान चलाएपछि लागूऔषध सेवनकर्ता र कारोबारीहरु धमाधम पक्राउ पर्न थालेका छन्।

प्रदेश सरकारमा सहभागी हुनु बाध्यता हो : नारायणकाजी श्रेष्ठ

नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेश सरकार गठनसम्बन्धी नेकपा एमाले सँग भएको सहमतिबारे आफ्नो पार्टीको प्राथमिकता सरकार बनाउने वा ढाल्ने नभई प्रदेशसभा जोगाउने र जनहितमा काम गर्ने रहेको बताएका छन्।

‘आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता’ मा खाेटाङे कवि प्रथम

साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला "आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता -२०८२"मा खोटाङका कवि शुभचन्द्र राई प्रथम भएका छन्।

दीपकराज गिरीले भने : भारतमा आन्दोलनकारीले आगो लगाउने जलाउने जस्ता काम गरेनन्

कलाकार दीपकराज गिरीले छिमेकी राष्ट्र भारतको खुलेर प्रशंसा गरेका छन्।

भर्‍याङमुनि छाताहरू

घरको छत उक्लिनलाई यसो घुमेको भर्‍याङ छ, बुढेसकालमा त्यति उक्लिन पनि, मलाई बडो सास्ती छ भर्‍याङमुनि छन् एक रास घाइते छाताहरू।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्