म्याङ्लुङदेवी मन्दिर पुगेका रास्वपा वरिष्ठ नेता शाहले के भने ?
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा-५ मा उम्मेदवार रहेका वरिष्ठ नेता बालेन्द्र शाहले तेह्रथुमको म्याङ्लुङदेवी मन्दिर दर्शन गरेका छन्।

