रवीले घृणा फैलाउने प्रयास गरे : देवराज घिमिरे
मंगलबार बिर्तामोडमा जारी गरिएको प्रेस नोटमा उनले लामिछानेले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनेर आरोप लगाएको बताउँदै लोकतान्त्रिक अभ्यासमा यस्ता व्यक्तिगत आरोप र विभाजनकारी अभिव्यक्तिहरू दीर्घकालीन रूपमा टिक्न नसक्ने बताए।

