१६ कार्तिक २०८३ सोमबार
image/svg+xml

बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द

बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र अवस्थाम पुगेपछि ठेक्का रद्द गरिएको छ।

पोखरामा ‘गोदावरी पुष्प प्रदर्शनी तथा सयपत्री फूल मेला’ आयोजना हुने

नेपालीको दोस्रो ठुलो चाड तिहारको अवसरमा पोखरामा कात्तिक तेस्रो सातादेखि फूलको मेला लाग्ने भएको छ।

भ्रामक समाचार र तथ्यहीन आरोपप्रति कांग्रेसको आपत्ति, अपुष्ट सूचनामा विश्वास नगर्न आग्रह

संविधान, प्रचलित कानुन, पार्टी विधान र सर्वोच्च अदालतको आदेशका आधारमा हालै सम्पन्न १५औँ महाधिवेशनले पार्टीको संस्थागत प्रक्रियालाई थप सुदृढ बनाएको दाबी गरिएको छ।

इरान युद्धमा असफल भएपछि ट्रम्पले ‘बलिको बोका’ खोजिरहेको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अपेक्षित परिणाममा पुग्न नसकेपछि त्यसको जिम्मेवारी अरूमाथि थोपर्ने व्यक्ति खोजिरहेको दाबी गरिएको छ।

जबर्जस्ती निष्कासन नगर्न र आवासको अधिकार परिपूर्ति गर्न सरकारलाई एम्नेस्टीको आग्रह

एम्नेस्टी इन्टरनेसनल नेपालले नेपालमा राइट फर राइट्स अभियानको सन् २०२६ को संस्करण सुरु गरेको छ।

चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

चीनमा हुने ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा सहभागी हुन जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ।

जनताले हावामा भोट हालेको हुरीबतास रहेछ भन्ने बुझिसके : दाहाल

नेकपाका संयोजक पुष्पकमल दाहालले जनताले अहिलेको सरकार हुरीबतास मात्र हो भनेर बुझिसकेको टिप्पणी गरेका छन्।

उखुको मूल्य निर्धारणका लागि सिंहदरबारमा वार्ता सुरु

उखुको समर्थन मूल्य निर्धारणमा ढिलाइ भएपछि उखु किसान र चिनी उद्योगीबीच मूल्य तय गर्ने विषयमा सरकारी रोहवरमा वार्ता सुरु भएको छ।

एलपी ग्यास उद्योगहरूलाई मर्ज गर्ने निगमको तयारी

नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने (मर्ज) प्रक्रिया अघि बढाइएको छ।

‘सिंगल’ हुनुहुन्छ ? फिनल्यान्डले दिँदैछ ‘डेटिङ’को मौका, हवाई टिकटदेखि खानासम्म निःशुल्क

यस अभियानमा सहभागी हुन १८ वर्ष वा सोभन्दा माथिको र अविवाहित हुनुपर्नेछ। फिनल्यान्डमा बसोबास गर्ने व्यक्ति भने यसमा सहभागी हुन पाउने छैनन्।

स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष नेपालमा

स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पियरे–आन्द्रे पेज छ सदस्यीय प्रतिनिधिमण्डलसहित आज नेपाल आइगेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्