१ असार २०७८ मंगलबार

पूर्वराजा अस्पतालबाट डिस्चार्ज, पूर्वरानीको अवस्था सुधारोन्मुख

नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भई डिस्चार्ज भएका छन्।

आईसीयूमा उपचाररत पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार

नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार आउन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्