२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कोरोना भाइरस : नआत्तिन र उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव

उत्तरी छिमेकी चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नेपालीहरुमा पनि त्रास थपिएको छ तर चिकित्सकहरुले उच्च सावधानी अपनाउन सुझाव दिँदै आत्तिई हाल्नुनपर्ने जनाएका छन्।

कोरोना भाइरसबारे पर्यटनमन्त्री भट्टराईले भने : पर्यटकीय क्षेत्रमा सतर्कता अपनाउनुस्

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटकीय क्षेत्रमा कोरोना भाइरस देखिन सक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन्।

कोरोना आतंकले चीनमा हजारौं हल बन्द

कोरोना भाइरसका कारण चीनमा सञ्चालित हजारौ फिल्महरू प्रभावित भएका छन्। चिनियाँसञ्चार माध्यमका अनुसार कोरोना भाइरस आतंकलगत्तै चीन सरकारले ७० हजारभन्दा बढी फिल्म हल बन्द गराएको छ।

कोरोना भाइरसबाट चीनमा ८० काे मृत्यु, नियन्त्रणका लागि सयौँ स्वास्थ्यकर्मी हुबेई पुगे

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ८० जनाको मृत्यु भएको र झण्डै दुई हजार सात सय जना प्रभावित भएको जानकारी दिएका छन्।

चीनमा नेपाली सुरक्षित

कोरोना भाइरस संक्रमण बढेपछि विभिन्न माध्यमबाट आएका भ्रामक समाचार (फेकन्युज) का कारण चिनियाँ र विदेशीले दुःख पाएका छन्।

चीनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

चीनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने संख्या ५६ पुगेको छ। ग्लोबल टाइम्सकाअनुसार हालै हुवाई प्रान्तमा थप १३ जनाको मृत्यु भएको हाे।

कोरोनादेखि सावधान !

शुक्रबार विश्व स्वास्थ्य संगठनले समेत आकस्मिक बैठक राखेर यसबारे विशेष सतर्कता अपनाउन सुझाव दिइसकेको सन्दर्भमा हामी पनि होसियार हुन जरुरी छ। नत्र सामान्य रुघाखोकी र ज्वरो त हो नि भन्दाभन्दै मिर्गौलासमेत काम नलाग्ने भई ज्यानै जान सक्छ।

चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ४१ पुग्यो

हालै पत्ता लागेको कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ४१ पुगेको छ।

कोरोना संक्रमणको लक्षण देखिएमा चिनियाँलाई सीमाबाटै फिर्ता गरिने

रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ तथा विदेशी पर्यटकमा कोरोना भाइरसको कुनै लक्षण देखिएमा चिनियाँ भूभागबाटै फिर्ता गरिने भएको छ।

'नेपालमा कोरोना भाइरसको खतरा छैन'

नेपालमा देखिएको 'कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन्।

कोरोना संक्रमितको उपचारमा संलग्न डाक्टरको मृत्यु, ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

चीनमा कोरोना भाइरस संक्रमितको उपचार संलग्न एक डाक्टरको निधन भएको छ। चिनियाँ सञ्चार माध्यम सिजिटिएनकाअनुसार ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको हो।

नेपालमा पनि भित्रियो कोरोना भाइरस

चीनमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै साे काे पुष्टि गरेकाे हाे। मन्त्रालयका अनुसार चीनबाट नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको देखिएको हो।

पाँचभन्दा बढी सहरमा यातायात बन्द, २५ को मृत्यु, ६ सय बढीमा संक्रमण

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण २५ जनाको मृत्यु भइसकेको छ भने ६ सयभन्दा बढी प्रभावित भएका छन्।

कोरोना भाइरसको उच्च जोखिम : सरकारको छैन पूर्वतयारी

नेपाल भ्रमण वर्ष, २०२० को सुरुवातसँगै नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेको छ। छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरस पर्यटकमार्फत नेपाल पनि भित्रिन सक्ने उच्च सम्भावना रहेको तर सरकारले रोकथामका लागि पूर्वतयारी नगरेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्