२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

चीनमा 'कोरोना भाइरस' का कारण १७ को मृत्यु, वुहानमा बस, रेल र विमानस्थल बन्द

चिनमा अहिलेसम्म कोरोना भाइरसका कारण १७ जनाभन्दा बढीकबो मृत्यु भैसकेको छ भने ५०० भन्दा बढी केशहरु दर्ता गरिएका छन्।

चीनमा कोरोना भाइरसका कारण ९ को मृत्यु

चिनियाँ स्वास्थ्य अधिकारीहरूले बुधबार नयाँ कोरोना भाइरस (२०१९–कोभ) का कारण सिर्जित निमोनियाबाट ४४० जना पीडित भएको घोषणा गरेका छन्। यो भाइरस मङ्गलबारसम्म चीनका १३ वटा प्रान्तमा देखिएको छ।

‘कोरोना भाइरस’बाट ६ को मृत्यु

‘कोरोना भाइरस’ नाम दिइएको रहस्यमयी रोगका कारण चीनमा ६ जनको मृत्यु भइसकेको चिनियाँ अधिकारीले बताएका छन्।

कोरोना भाइरसको जोखिममा नेपाल

चीनको हुआन राज्यमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमणको जोखिममा नेपाल पनि रहेको विशेषज्ञ चिकित्सकले बताएका छन्। चीनबाट सीधै नेपाल आउने र नेपालबाट चीन पुगेर फर्कनेबाट यो रोग भित्रिने जोखिम रहेको विशेषज्ञको भनाइ छ।

जापान, कोरिया र थाइल्याण्डमा कोरोनाको संक्रमण भेटियो

गत महिना चीनको बुहानमा फेला परेको रहस्यमयी कोरोना भाइरस अन्य सहरमा पनि फैलिएको अधिकारीहरूले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्