‘अटो लोन’मा राष्ट्र बैंकको कडाइः गाडीमा ५० प्रतिशत मात्रै ऋण लगानी गर्न पाइने
नेपाल राष्ट्र बैंकले सवारी साधनमा ऋण प्रवाह गर्दा सवारीको मूल्यांकनको अधिककतम ५० प्रतिशत मात्र लगानी गर्न सक्ने व्यवस्था गरेको छ।
नेपाल राष्ट्र बैंकले सवारी साधनमा ऋण प्रवाह गर्दा सवारीको मूल्यांकनको अधिककतम ५० प्रतिशत मात्र लगानी गर्न सक्ने व्यवस्था गरेको छ।
भारत सरकारले मेडिकलमा जस्तै इन्जिनियरिङ अध्ययनअघि पनि परीक्षा दिनुपर्ने नयाँ मापदण्ड लागू गर्ने भएको छ। इन्जिनियरिङमा भर्ना हुँदा र पढाइ सकेपछि पनि सरकारी परीक्षा दिनुपर्ने नयाँ प्रावधान भारत सरकारले आगामी शैक्षिक सत्रदेखि लागू गर्न लागेको हो।
उत्तरी नाका रसुवागढीबाट अवैधरुपमा सुन भित्रिन थालेपछि नेपाल प्रहरीले जाँच परीक्षण कार्य कढाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार जाँच गर्ने उपकरण एक्स–रे मेसिन नभएका कारण हातले खोलेर आँखाले हेरेर भए पनि अवैध कारोबारको चेकजाँचमा कडाइ गरिएको हो ।
उत्तरी नाका रसुवागढीबाट अवैधरुपमा सुन भित्रिन थालेपछि नेपाल प्रहरीले जाँच परीक्षण कार्य कढाइ गरेको छ।
सरकारले खानीहरू ‘होल्ड’ गरेर राख्नेलाई कडाइ गर्ने भएको छ । धेरै खानी तथा खनिजलाई होल्ड गरेर राख्ने प्रवृत्ति बढ्दै गएपछि सरकारले नयाँ खानी तथा खनिज पदार्थ सम्बन्धी नयाँ नीति बनाएर कडाइ गर्न लागेको हो । उद्योग मन्त्रालयले नीतिको मस्यौदा तयारी गरेर छलफल सुरु गरेको छ ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुर आउने भएपछि छिमेकी जिल्ला महोत्तरीको भारतसँग जोडिएको सबै नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ पारेको छ ।
उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ पारेको छ । उपत्यकाका विभिन्न ३५ पोष्टले दिउँसो र रातिको समयमा मापसे जाँच गरिरहेको महानगरीय प्रहरी ट्राफिक महाशाखाले जनाएको छ ।
चाडपर्वमा रमाइलो गर्नुपर्छ भन्दै मापसे (मादक पदार्थ सेवन) गरी सवारी चलाउने बानी छ ? भए यसपल्ट दसैं तिहारमा तपाईं ट्राफिक प्रहरीको कारबाहीबाट उम्कने सम्भावना छैन ।
रसुवागढी नाका सुरु भए पनि यहाँबाट हुने व्यापारिक कारोबार आयातमा मात्र सीमित भइरहेको छ । चीनले आफ्नो क्षेत्रमा भन्सार क्वारेन्टाइन स्थापनासँगै नेपालबाट निकासी हुने सामानमा कडाइ गर्दा निकासी ठप्प जस्तै छ । नेपालबाट जाने सामानको गुणस्तरमा प्रश्न गर्दै चीनले कडाइ गरेको हो ।
नेपाल राष्ट्र बैंकले सेयर र घर–जग्गा कर्जामा कडाइ गरेको छ। उसले बुधबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै त्यस्तो कर्जा कसिलो बनाएको हो। 'मार्जिन लोन' प्रदान गर्दा १ सय ८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ५० प्रतिशत कायम रकममात्र कर्जा प्रवाह गर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।
नेपाल राष्ट्र बैंकले सेयर कर्जामा कडाइ गरे पनि त्यसको असर सेयर बजारमा देखिएको छैन। सेयर कर्जामा लगानी गर्दा बढी जोखिम हुने भन्दै राष्ट्र बैंकले आर्थिक वर्ष ०७३/७४ को मौद्रिक नीतिमा सेयर धितोमा कर्जा प्रवाह गर्न केही कडाइ गरेको थियो।
काठमाडाैं– राष्ट्र बैकले बिहीबार सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले सेयर कर्जा धितोमा कडाइँ गरे पनि त्यसको असर सेयर बजारमा देखिएन। नयाँ नीतिअनुसार बैंकहरुले शेयर धितोमा प्रवाह गर्ने मार्जिन (मार्जिन लेन्डिङ) प्रकृतिको कर्जामा शेयरको मूल्यको ५० प्रतिशत मात्र कर्जा पाउनेछन् । यसअघि शेयर मूल्यको ७० प्रतिशतभन्दा बढी कर्जा बैंकहरुले उपलब्ध गराउँदै आएका थिए।
सरकारले सञ्चालनमा रहेका विद्यालयलाई राहत दिँदै नयाँ निजी विद्यालय खोल्न कडाइ गरेको छ। शिक्षा ऐन आठौं संशोधनमार्फत सरकारले नयाँ खुल्ने विद्यालय अनिवार्य रूपमा शैक्षिक गुठीमा दर्ता गर्नुपर्ने प्रावधान ल्याएको छ।