२६ आश्विन २०८१ शनिबार
image/svg+xml

बसको ठक्करबाट महिलाको मृत्यु

भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।

साउदीमा मृत्युदण्डको सजाय पाएका उमेश नेपाल फर्किने

पाकिस्तानी नागरिकको हत्या अभियोगमा साउदीस्थित जेलमा रहेका नेपाली  नागरिक उमेश यादवलाई क्षमादान गराउने प्रयास सफलता नजिक पुगेकोे छ। पीडित परिवारले क्षतिपुर्ति (ब्लडमनि) बुझ्ने प्रक्रियाको टुंगो लागेसँगै उमेशलाई सुरक्षित स्वदेशफिर्तिको बाटो खुलेको हो।

विवाद पछि कुटपिट हुँदा एक जनाको मृत्यु

जिल्लाकाे पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका–१ मा पर्ने चिताई कुनामा शनिबार राति आपसमा विवाद भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ।

नाइजेरियामा आत्मघाती विष्फोट, कम्तीमा ३१ जनाको मृत्यु

शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई बताएका छन् ।

गुडिरहेको ट्रकमाथि ढुंगो खस्दा चालकको मृत्यु

नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा आइतबार राति ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुंगामा आइतबार साँझ मिनी ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तरर्गत इच्छाकामना गाउँपालिका–५ स्थित २ नं पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

गोरखा नगरपालिका वडा नम्बर ९ कट्टेलचोक नजिकै शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बस दुर्घटनामा एकको मृत्यु, ३ घाईते

तनहुँको बुद्धसिंह मार्ग अन्तरर्गत पर्ने सुढेमा शुत्रबार महध्याह्न यात्रुवहाव बस पल्टिंदा एक यात्रुको मृत्यु भएको छ। सारङ्गघाटबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ३७०१ नम्बरको यात्रुबाहक बस सडकबाट सेतीनदीमा खस्दा ८ घाईते भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्