२६ आश्विन २०८१ शनिबार
image/svg+xml

दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो

इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा मृत्यु हुनेको संख्या चार पुगेको छ।

करेन्ट लागेर भारतीय मजदूरको मृत्यु

मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स प्रालिमा गएराति करेन्ट लागेर एकजना मजदूरको मृत्यु भएको छ ।

चितवनमा ट्रक र माइक्रोबस ठोक्किदा ३ को मृत्यु, ९ घाइते

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा माइक्रोबस र ट्रक एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ९ जना घाइते भएका छन्।

टाटासुमोको ठक्करबाट महिलाको मृत्यु

आँबुखैरेनी–गोरखा सडक खण्डकाे तीन किलोमा गएराती टाटासुमोको ठक्करबाट एक महिलाको मृत्यू भएको छ।आँबुखैरेनीबाट गोरखा आउँदै गरेको ग १ ज ६५९४ नम्बरको सुमोले पानी लिएर घरतर्फ जाँदा बाटो काट्दै गरेकी गोरखा नगरपालिका १३ सिमलगैरीकी ४५ वर्षिया ज्ञानु लायो मगरलाई ठक्कर दिएको हो।

दुर्घटनामा वडा सदस्यसहित दुईको मृत्यु

ताराखोला गाउँपालिका–२ अर्गलमा विहीबार अपराह्न भएको जीप दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ।

बागलुङको ताराखोलामा जीप दुर्घटना, दुईको मृत्यु

जिल्लाको ताराखोला गाउँपालिका अन्तर्गत अर्गलमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बसबाट खसेर सहचालकको मृत्यु

रुपन्देहीको सैनामैना नगरपालिका ९ बाँसगढीमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने ४ जना घाइते भएका छन्।

श्रीलंकाको नदीमा डुबेर नेपाली माउन्टेन बाइकरको मृत्यु

काठमाडौंका नारायण गोपाल महर्जनको श्रीलंकाको महावेली नदीमा खसेर मृत्यु भएको छ ।महर्जन अन्तराष्ट्रिय दौड प्रतियोगितामा सहभागी हुनका लागि श्रीलंका गएका थिए।

सप्तरीमा ट्रक पल्टिँदा चालकको मृत्यु

पूर्व–राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका–१ मा बुधबार बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ।

बाढी पहिरोमा परी १४ रोहिंग्या शरणार्थीकाे मृत्यु

बंगलादेशमा बाढी पहिरोमा परी १४ रोहिंग्या शरणार्थीकाृ मृत्यु भएकाे छ। भने २० जना बेपता भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्