२६ आश्विन २०८१ शनिबार
image/svg+xml

अफगानीस्तानमा आत्मघाती विष्फोट, १३ को मृत्यु

अफगानीस्तानमा भएको आत्मघाती बम विष्फोटमा परी १३ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाईते भएका छन्।

ट्रयाक्टर पल्टिँदा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित पुलमा ट्र्याक्टर ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा दुईको मृत्यु, आठ घाइते

दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन्।

अटो रिक्सा दुर्घटना हुँदा सुर्खेतमा तीनको मृत्यु

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–५ मुरमुरीमा भएको अटो रिक्सा दुर्घटनामा एक महिने बालिकासहित तीन जनाको मृत्यु भएको छ।

चट्याङ लागेर कक्षा कोठाभित्रै दुई विद्यार्थीको मृत्यु

चट्याङ लागेर आइतबार चिंगाड गाउँपालिका–४ को धारापानी प्राविमा अध्ययनरत दुई बालबालिकाको मृत्यु भएको छ। कक्षा कोठामा अध्ययन गरिरहेको बेला विहान ११ बजे चट्याङ लागेर सात वर्षीय अम्मरबहादुर चन्द र निर्मला चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।

तराईमा अत्यधिक गर्मी : महोत्तरीमा १ को मृत्यु, २ गम्भीर, सिरहामा ५ बेहोस

तराईमा पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ।

मोबाइलमा कुराकानी गर्दा गर्दै चट्याङ लागेर मृत्यु

के तपाई मोबाइल चार्जमा लगाएर कुराकानी गर्ने गर्नु भएको छ ? यदि यसो गर्नुहुन्छ भने भने अबदेखि यो बानी हटाउनुहोस्। मोबाइलमा कुराकानी गरिरहेको बेला चट्याङ परे ज्यानै जान सक्छ।

पानीमा डुबेर किशोरीको मृत्यु

महोत्तरी जिल्लामा जताततै बालुवाढुङ्गा निकाल्न खनिएका खाल्डामा बर्षेनि मानवीय क्षति हुने गरेको छ । पछिल्लोपटक शनिबार बर्दिवास नगरपालिका–१० खयरमारामा एक १६ वर्षीया किशोरीको त्यस्तै खाल्डाको पानीमा डुबेर मृत्यु भएको छ ।

अफगान सुरक्षाकर्मीको शिविरमा आक्रमण, १९ प्रहरीको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिवान समूहले शनिवार बिहानै सुरक्षा शिविरमा प्रवेश गरी आक्रमण गर्दा भएकोे झडपमा परी कम्तीमा १९ जना प्रहरीले शाहदत प्राप्त गरेका अफगानी अधिकारीले जनाएका छन्।

रौतहटमा आमाछोराको शंकास्पद मृत्यु, प्रहरी पुग्दा परिवारका सदस्य फरार

रौतहटमा आमा छोराको शंकास्पद मृत्यु भएको छ। स्थानीय माधवनाराया नगरपालिका वडा नम्बर १ दिपहीका नागेन्द्र यादवको ३० बर्षीया श्रीमती मरिता यादव र उनका ४ बर्षीय छोरा रामन यादवको रहस्यमय तरिकाले मृत्यु भएको छ।

बझाङमा ढुंगाले लागेर दुई महिलाको मृत्यु

बझाङको तलकोट गाउँपालिका–३ बस्टी भन्ने ठाउँमा माथिबाट आएको ढुंगाले लागेर ग्याबिन जाली भर्ने काम गरिरहेका दुई महिलाको मृत्यु भएको छ।

दाङमा बस दुर्घटना हुँदा १ को मृत्यु, ३२ घाइते

दाङमा शुक्रबार विहान रात्रीबस दुर्घटना हुुँदा एकजनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

डुंगा दुर्घटनामा ४६ जनाको मृत्यु

अफ्रिकी मुलुक ईथियोपियाका आप्रवासी सवार डुंगा अदेनको खाडीमा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्