२४ असार २०८१ सोमबार
image/svg+xml

स्थानिय तहले सदरमुकामलाई चोट

देश संघीयतामा गए संगै सकृय भएका स्थानिय तह र त्यहाँ वरपरको चहल पहल बढेको छ । नयाँ नयाँ मान्छेको ओहोर दोहोर अनि जमघटले गाउँहरुमा रौनक थपिएको छ । ब्यक्तिगत तथा सामुहिक स्वार्थ रहेका र कुनै स्वार्थ नभएका सबैमा खुसि छाएको छ ।

रूकुम पूर्व सदरमुकाम विवाद : चिरिन थाले भावना

तत्कालिन राष्ट्रपति रामवरण यादवले रूकुम जिल्लालाई पूर्व रूकुम र पश्चिम रूकुम भनेर घोषणा गर्दा पूर्वी रूकुमका जनतामा खुशीयाली छाएको थियो।  उनीहरूले उक्त निर्णयको स्वगत गर्दै घरघरमा दिपावली समेत गरेका थिए।

रुकुम पूर्वको सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

सर्वाेच्च अदालतले रुकुम पूर्वको सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

पूर्वी रुकुममा चर्कियो सदरमुकाम आन्दोलन

‘कान्छो’ जिल्ला पूर्वी रुकुमको सदरमुकाम फेरबदल गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलन चर्किएको छ । रुकुमकोट सदरमुकाम तय गरिएको यो जिल्लाको सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ स्थित गोलखाडा भन्ने गाउँलाई तय गर्नेगरी सरकारले बिहीबार निर्णय गरेको थियो ।

सदरमुकाममै अड्कियो सिंहदरबार

हामीले चुनाव जिते गाउँमै सिंहदरबार ल्याइदिन्छौं भनेर स्थानीय तहमा उत्साहका साथ मतदान गरेका जनता यतिबेला सानो कामका लागि पनि सदरमुकाम धाउनु परेपछि हैरानी खेप्न बाध्य छन् ।

मतगणनाका कारण सदरमुकामका होटलमा भ्याई नभ्याई

प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन अन्तर्गत जिल्ला स्थित सबै क्षेत्रको मतगणना सदरमुकाम मलंगवामा भईरहेकाले तीन दिनयता यहाँका होटल सञ्चालकलाई भ्याई नभ्याई छ।

सबै मतपेटिका सदरमुकाममा संकलन

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार कूल दुई हजार ९१७ मतदानस्थलका सबै मतपेटिका आज सम्बन्धित जिल्लाको सदरमुकाममा पुर्‌याइएकाे छ ।

७१ स्थलका मतपेटिका अझै पुगेनन् सदरमुकाम

निर्वाचन आयोगले आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनअन्तर्गत अझै ६ जिल्लाका केही मतदान स्थलका मतपेटिका सदरमुकाम आइनपुगेको जनाएको छ।

५३७ वटै मतपेटिका सदरमुकाम ल्याइयो

खोटाङका सबै मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपु¥याएको छ । जिल्लाका दुई नगरपालिका, आठ गाउँपालिकाका ७९ वडामा सञ्चालन गरिएका १३६ मतदानस्थलका १७९ मतदान केन्द्रका सबै मतपेटिका सदरमुकाम ल्याइपु¥याएको हो ।

आजसम्ममा सबै मतपेटिका सदरमुकाम पुर्‍याइने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो चरणमा आइतबार चुनाव सकिएका ३२ जिल्लाका मतपेटिका सदरमुकाम ल्याइँदैछ । भौगोलिक विकटताका कारण सबै मतपेटिका मंगलबारसम्म मात्र केन्द्रमा ल्याइने निर्वाचन आयोगले जनाएको छ ।

जाजरकोटमा २५ मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगे

आइतबार मतदान सकिएको जाजरकोटमा अहिले सम्म २५ वटा मतदान केन्द्रका मतपेटिकाहरु सदरमुकाममा पुगेका छन्। भौगोलिक विकटता र सडक पहुँच नभएका कारण अन्य मतदान केन्द्रका मतपेटिकाहरु आउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले बताए।

सदरमुकाम दुनै पुग्दै सडक

वर्षौंदेखि सडक सञ्जालमाजोडिन नसकेको विकट कर्णालीअञ्चलको हिमालीजिल्ला डोल्पाको सदरमुकामदुनै सडक सञ्जालको मुखमापुगेको छ । जाजरकोट–दुनै सडक खण्डको एक सय १७किलोमिटरमध्ये अहिलेसम्मएक सय १२ किलोमिटर सडकतयार भएको छ ।

सदरमुकाम भित्रै मौलाउँदै कालोबजारी

जिल्लाको सदरमुकाम समेत रहेको बेसीसहरमा नै उपभोक्ताको हित विरुद्ध कालोबजारी मौलाउँदै गएको पाइएको छ ।

घरेलु हिंसाबाट पीडित विक न्याय खोज्दै सदरमुकाममा

विवाह भएको एक वर्षदेखि लगातार सासु, ससुरा र श्रीमानबाट अन्याय खेप्दै आएकी एक जना महिला न्याय खोज्दै सदरमुकाम गमगढी पुगेकी छिन्।

रौतहट सदरमुकामसहित सयौं बस्ती उच्च जोखिममा

देवाही गोनाही नगरपालिका–८ दोहरटोलका ६० वर्षीय शिवदयाल साह आकाशमा कालो बादल देख्नासाथ त्रसित हुन्छन्। गाउँको छेवैबाट बग्ने बकैया नदीले तटबन्ध कटान गरेपछि बाढीले गाउँमा विनाश लीला मच्चाएको दृश्य सम्झँदै आकाशमा पानी पर्ने लक्षण देख्नासाथ साह त्रसित बन्ने गरेका छन्। पानी परेर बकैयाको भेलले फेरि सयौँको उठिबास गराउने पो हो कि भन्ने त्रास साहको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्