६ आश्विन २०८१ आइतबार
image/svg+xml

वायु प्रदूषणबाट चीन र भारतमा सबैभन्दा बढी मृत्यु

वायु प्रदूषणबाट चीन र भारतमा सबैभन्दा बढी मानिसको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ। अमेरिकास्थित हेल्थ इफेक्ट इन्स्टिट्युटले विश्वभर हावामाथि गरेको अध्ययनमा चीन र भारतमा सबैभन्दा बढी प्रदूषण देखिएको छ र यसको मात्रा निरन्तर बढ्दो छ। यी देशमा प्रदूषणकै कारण आधाभन्दा बढी मानिसको ज्यान जाने गरेको अध्ययनमा देखाइएको छ।

भारतमा एकपछि अर्को बलात्कारको घटना सार्वजनिक

एक किशोरीमाथि भएको बलात्कारको घटनामा संलग्न रहेको भन्दै भारतको सत्तारुढ दलका सांसद पक्राउ परेको केही दिनमै देशको पश्चिमी राज्य गुजरातमा आइतबार अर्की एक बालिकाको निर्ममतापूर्वक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ।

हावाहुरीले भारतमा १५ जनाकाे मत्यु

भारतको उत्तर प्रदेशमा बुधबार साँझ आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ। हावाहुरीका कारण विभिन्न क्षेत्रमा गरी १५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

भारतमा बेचिएका पाँच नेपाली युवतीको कोठीबाट उद्धार

भारतको आग्रास्थित कास्मिरी बजारमा रहेको एक ‘कोठी’ मा यौन शोषणका लागि राखिएका ९ जना युवतीलाई भारतीय प्रहरीको सहयोगमा माईती नेपालले अघिल्लो बुधबार (अप्रिल ४) मा उद्धार गरेको छ। उद्धार गरिएका युवतीहरु ५ नेपाली र ४ जना भारतीय रहेका छन्। उनीहरु सबै १७ देखी २४ बर्ष उमेर सम्मका छन्।

भारतमा ट्रक दुर्घटना १८को मृत्यु, १५ घाइते

भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ।

वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गा भारतमा देखाइए पछि स्थानीय चिन्तित

नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ।

अरुण तेस्रो : संखुवासभामा आयोजना, भारतमा शिलान्यास

बहुप्रतिक्षित ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत परियोजना संखुवासभामा निर्माण हुँदैछ। २०४५ सालमा अरुण तेस्रो आयोजना निर्माणको जिम्मा विश्व बैंकले लिएको थियो। आयोजना प्रभावित क्षेत्रका केही स्थानहरुमा बैंकले मुआब्जा समेत वितरण गरेको थियो। तर विभिन्न समयमा भएको राजनैतिक परिवर्तन र आयोजना निर्माणमा अवरोधका कारण विश्व बैंकले उक्त आयोजनालाई निरन्तरता दिन सकेन।

भारतमा दलित समुदायको प्रदर्शन, ७ को मृत्यु

दलित समुदायले सोमबार भारतभर गरेको प्रदर्शन हिंसात्मक हुँदा सात जनाको मृत्यु भएको छ।

भारतमा बन्दकाे प्रभाव : हिंसात्मक बन्दै दलित अान्दाेलन, ४ जनाको मृत्यु

भारतमा केही दिनअघि सर्वोच्च अदालतले दलित समुदायसँग सम्बन्धित कानूनमा ल्याएको परिवर्तनको विरोधमा त्यहाँका दलित संगठनहरुले देशव्यापी भारत बन्दको आह्वान गरेका छन्।

भारतमा पेट्रोलियम पदार्थ तस्करी

नेपाल आयल निगमको विराटनगर डिपोबाट मिलन आयल सेन्टर सुनसरी झुम्काका लागि डिजेल लिएर गएको ना २ ख ४३५२ नम्बरको ट्यांकरले गत बिहीबार पम्पमा डिजेल नछाडी भारत लगेर डिजेल बेच्यो।

भारतमा उत्पादित चौध वस्तु–उद्योगलाई एनएस चिह्न

नेपाल गुणस्तर तथा नापतौल विभागले भारतमा उत्पादित १४ वस्तुमा नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ।

भारतमा चोरी गरेको आरोपमा सुर्खेतबाट एक नेपाली पक्राउ

भारतको मुम्बई थाणेँस्थित एक घरमा चोरी गरेर भागेको आरोपमा एक नेपालीलाई सुर्खेतबाट पक्राउ गरिएको छ।

पूर्वी भारतमा बीजेपीले ढाल्यो कम्युनिष्ट गढ

पूर्वी भारतको तीन राज्यमा सम्पन्न विधानसभा निर्वाचनको परिणाम सार्वजनिक भएको छ। जहाँ एक राज्यमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले बहुमत हासिल गरेको छ।

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीले भारतमा चिन्ता

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीलाई लिएर भारतमा चिन्ता बढेको छ। भारतीय नौसेना प्रमुख सुनील लाम्बाले चीनको तीव्र गतिमा भइरहेको आर्थिक र सैन्य क्षमता बृद्धि भारतका लागि खतरनाक हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्