६ आश्विन २०८१ आइतबार
image/svg+xml

ट्रम्पपुत्र भारतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर एक साता लामो भ्रमणका लागि मंगलबार भारत आइपुगेका छन्।

प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै मोदीले भने: भारतमा स्वागत गर्न प्रतिक्षारत छु

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन्। बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

भारतमा भूकम्पको धक्का

भारतको अण्डमान तथा निकोबार टापू क्षेत्रमा मङ्गलबार विहान शक्तिशाली भूकम्प गएको छ। भारतीय मौसमविज्ञान महाशाखाका अनुसार अण्डमान टापूलाई केन्द्रविन्दु बनाएर विहान ८ः०९ बजेको समयमा ५.६ रेक्टर स्केलको भूकम्प गएको समाचार संस्था एएनआईले जनाएको छ।

हराएकी युवती भारतमा फेला परिन्

कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्जभोजकी २१ वर्षीया लक्ष्मी चन्द हराएको पाँच दिनपछि भारतमा फेला परेकी छिन ।पाँच दिनअघि माघ २३ गते घरबाट साथीलाई भेट्न जान्छु भनेर हिँडेकी उनी बाटो बिराउँदा भारतमा पुगेकी थिइन् ।

भारतमा आठ महिने शिशु बलात्कृत

भारतको राजधानी नयाँ दिल्लीमा आठ महिने शिशु बलात्कृत भएकी छिन् ।आठ महिने शिशुमाथि नातामा दाजु पर्नेले व्यक्तिले बलात्कार गरेको आरोप लगाइएको छ ।

पद्मावत प्रदर्शन : भारतमा सुरक्षा व्यवस्था कडा

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावत’को प्रदर्शनसँगै भारतमा सुरक्षा व्यवस्था कडा पारिएको छ। फिल्म विहीबारदेखि प्रदर्शनमा आएको छ।

भारतमा स्वागत गर्न आतुर छु : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा भारत भ्रमण गर्न निम्तो दिएका छन् ।भारतीय प्रधानमन्त्री मोदीले आइतबार एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रुपमा आफू भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको बताएका हुन् ।

साउथ एसिया ट्राभल अवार्ड भारतमा

दक्षिण एसियाको पर्यटकीय होटललाई व्यवस्थित र सशक्त बनाउने उद्देश्यका साथ साउथ एसिया ट्राभल अवार्ड (साटा) तेस्रो संस्करण भारतमा हुने भएको छ। साटा कमिटी माल्दिभ्सले सोमबार साटा अवार्ड २०१८ भारतमा हुने घोषणा गरेको हो।

इजरायली प्रधानमन्त्री भारतमा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु छ दिनको भारत भ्रमणकाे शिलशिलामा आइतबार नयाँ दिल्ली आइपुगेका छन् ।

इजरायली प्रधानमन्त्री भारतमा, प्रोटोकल तोड्दै मोदीले गरे स्वागत

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु छ दिने औपचारिक भ्रमणका लागि आइतबार भारत आइपुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल मिचेर नयाँदिल्लीस्थित इन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत गरेका छन्।

लोकतन्त्र खतरामा पारेको भन्दै भारतमा प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चका न्यायाधीश

भारतमा सर्वाेच्च अदालतका चार न्यायाधीशले प्रधानन्यायाधीशलाई खुल्ला चुनौति दिएका छन्। भारतीय इतिहासमा न्यायधीशले न्यायपालिका प्रमुखमाथि प्रश्न उठाएको यो पहिलोपटक भएको बीबीसीमा उल्लेख छ।

उत्तरपूर्वी भारतमा ६ रिक्टरस्केलको भूकम्प

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा आइतबार ६.० रिक्टर स्केलको भूकम्प गएको आइतबार अधिकारीहरूले जानकारी दिएका छन्। भारतीय मौसम विज्ञानसम्बन्धी अधिकारीहरूका अनुसार स्थानीय समयाअनुसार आइतबार मध्याह्न १२ः१७ बजे सो भूकम्प गएको थियो।

भारतमा सडक दुर्घटनामा सातको मृत्यु

पश्चिमी भारतीय राज्य महाराष्ट्रमा बिहीबार बिहान भएको सडक दुर्घटनामा परी कम्तीमा सात जना व्यक्तिको मृत्यु भएको प्रहरीले बताएकाे छ ।

दक्षिण भारतमा डुङ्गा पल्टिँदा छ बालबालिकाको मृत्यु

दक्षिण भारतमा मङ्गलबार भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा पनि छ जना बालबालिकाको मृत्यु भएको छ।  यस दुर्घटनामा परी छ बालबालिकाको मृत्यु भएको छ भने, अन्य तीन जनालाई उद्धार गरिएको प्रहरी स्रोतले जानकारी दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

भारतमा काँग्रेसका लागि राहुल गान्धी अन्तिम आशा

भारतीय काँग्रेसको नयाँ अध्यक्षको रूपमा केहीदिन अगाडि जिम्मेवारी सम्हालेका राहुल गान्धीलाई पार्टी सुध्रिने अन्तिम आशाका रूपमा लिइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्