दर्शक कम भएपछि क्यानले घटायो टिकट मूल्य
नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतका खेलहरूको टिकट मूल्य घटाएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतका खेलहरूको टिकट मूल्य घटाएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (सोमबार) बस्दै छ।
सभामुख डोलप्रसाद अर्यालले दलका प्रमुख सचेतक र सचेतकसहितको बैठक बोलाएका छन्।
कमजोरी पत्ता लगाउनु केवल पहिलो चरण हो। त्यसलाई समाधान गर्न ठुलो समय र स्रोत मात्र होइन, मानवीय निगरानी र स्वीकृति पनि आवश्यक हुन्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्बु ओलीले लिपुलेक विवाद समाधानका लागि तत्काल वार्ताको टेबलमा बस्नुपर्ने बताएकी छन्।
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन्।
वक्ताहरूले बेलबारी र सुन्दरहरैँचाको सामाजिक धरातल बुझ्न ‘जीवनकथा अग्रजका’ कृति सन्दर्भ सामग्री बन्ने धारणा राखे।
केही दिनदेखिको वर्षासँगैको बाढी पहिरोका कारण अवरुद्ध मुख्य राजमार्गहरु केही एकतर्फी रुपमा सञ्चालनमा आएका छन्।
सोमबार बिहान १०:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो।
प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले चालेका कदमहरू नागरिकलाई हटाउने उद्देश्यले नभई आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान खोज्नका लागि भएको बताएका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
संसदीय दलको नेता चयनमा दुई महिना लामो अनिर्णय, विवाद र रस्साकस्सीपछि बल्लबल्ल निर्विरोध चयन गरेको नेपाली कांग्रेसमा विद्यमान ढिलासुस्ती र आफैंभित्र अल्मलिने प्रवृत्ति अझै हटेको रहेनछ।
समून्द्री सतहभन्दा करिब पाँच हजार मिटर उचाइको लोमान्थाङ गाउँपालिकास्थित धालुङ उच्चलेक र सेतारा लेकमा जङ्गली गधा (क्याड) चर्दै गरिहेको अवस्थामा भेटिएका हुन्।
लामो समय साउदी अरबको एक कम्पनीमा काम गरेका उनको मुटुमा समस्या आयो। नेपाल आएर केही समय उपचार गरे र पुनः साउदी अरब फर्किए। काम गर्दागर्दैै उनको जीवन लिला पनि त्यहीँ अस्तायो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्गबाट जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न समुद्री अभियान सुरु गर्ने घोषणा गरेका छन्।