१३ आश्विन २०८३ मंगलबार
image/svg+xml

जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

नेपालमा एकीकृत, उत्थानशील र दिगो नदी कोरिडोर विकास कसरी गर्ने भनेर नीति सम्वादमार्फत विज्ञहरूको सुझाव लिइएको छ।

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

जिल्लामा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको छ।

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच आज भेटवार्ता भएको छ।

बागलुङ पहिरो : मृ*तकको सङ्ख्या १२ पुग्यो, एक जना अझै बेपत्ता

पहिरोमा परी पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएको उनले बताए।

राष्ट्रपति सीलाई ह*तियार बेच्न प्रस्ताव गरेको दाबीबारे पहिलोपटक बोले ट्रम्प : के भने ?

अमेरिकी विदेश मन्त्रालयले भने चीनलाई हतियार बिक्री गर्न अमेरिकी कानुनले रोक लगाएको स्पष्ट पारेको थियो। मन्त्रालयले चीनलाई हतियार बेच्ने कुनै प्रस्ताव वा योजना नरहेको पनि जनाएको छ।

झापामा सुपथ मूल्य पसलः चामलदेखि नुनसम्ममा छुट

दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि नुनसम्मका दैनिक उपभोग्य वस्तुमा छुटसहित सुपथ मूल्य पसल मार्फत् बिक्री सुरुआत गरिएको छ।

भोटेकोशी बाढी : ओठको मुस्कान र मनभरि नमेटिने घाउ

उनको आँखामा कुनै गुनासोभन्दा ठूलो एउटा शून्यता छ। केही दिनअघिसम्म भरिभराउ रहेको उनको संसार अहिले एउटा त्रिपालभित्र खुम्चिएको छ।

नेसन्स लिगः फ्रान्सको विजयी यात्रा जारी, विश्व विजेता स्पेन क्रोएसियासँग भिड्दै

यूईएफए नेसन्स लिगको लिग चरणअन्तर्गत गएराति भएका खेलमा फ्रान्स र इटालीले जित निकालेका छन्।

गैंडाकोट-२ का बाढी प्रभावित १४० परिवारलाई १४ लाख बराबरको राहत सामग्री हस्तान्तरण

प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले प्रत्येक परिवारका लागि शेल्टर किट, ब्ल्याङ्केट, पी–फोम, साबुन, टुथब्रस, टुथपेस्ट, स्यानिटरी प्याड तथा झुललगायतका सामग्री समावेश गरी पारिवारिक राहत प्याकेज तयार पारिएको थियो।

जापानमा ४.९ म्याग्निच्युडको भूकम्प : टोकियोसहितका क्षेत्रमा धक्का

भूकम्पको केन्द्र इबाराकी प्रिफेक्चरको दक्षिणी भागबाट करिब ५० किलोमिटर गहिराइमा रहेको बताइएको छ।

विश्व वरीयताका खेलाडीसँग प्रतिस्पर्धाको अवसर

पदकको आशा बोकेर नेपाली टेनिसको टोली जापान आएको थिएन। एसियाली खेलकुदजस्तो महादेशकै ठूलो मञ्चमा विश्व वरीयताका खेलाडीहरूसँग कोर्टमा उत्रिन पाउनु नै नेपाली खेलाडीका लागि ठुलो अवसर थियो।

मनाङ पुगेका पर्यटक फर्किन थाले

अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि बीच बाटोबाटै यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन्।

सरकारले लोकतन्त्रका मूल्य, मान्यतालाई आत्मसात् गरेको पाइएन : नेता आङदेम्बे

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्ने बताएका छन्।

कालीगण्डकी कोरिडोरको मालढुङ्गा-बेनी-जोमसोम-कोरला सडक ६ दिनभित्र सञ्चालनमा ल्याइने

अविरल वर्षाका कारण अवरुद्ध बनेको कालीगण्डकी कोरिडोरअन्तर्गत मालढुङ्गा-बेनी-जोमसोम-कोरला सडक ३ देखि ६ दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

नेपाल पनि उल्लेख भएको युएन सम्बोधनपछि दक्षिण कोरियाले युक्रेनलाई माफी माग्न भन्यो

दक्षिण कोरियाका केही विज्ञले जेलेन्स्कीले रूसको पक्षमा उत्तर कोरियाली सैनिकको संलग्नता सार्वजनिक गरेर पश्चिमी देशबाट थप सहयोग जुटाउने प्रयास गरेको हुन सक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्