२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml

३७ जिल्लामा आज रास्वपाको अधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टीको ३७ जिल्लामा आज अधिवेशन हुँदैछ। सो पार्टीको केन्द्रीय समितिले यही जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो।

विमानस्थलबाट निस्कँदा अभिजित दीपकेले भने : शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ

ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बित्तिकै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्।

क्यान्सरसहित औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिएकी छिन्।

रास्वपा सभापति लामिछानेको भारत भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत भ्रमणलाई अनावश्यक आशंका र शंकाको दृष्टिले हेर्न नहुने बताएका छन्।

कक्रोच जनता पार्टीको विरोध प्रदर्शन : शिक्षामन्त्री-प्रधानमन्त्री मोदीको राजीनामा माग गर्दै नाराबाजी

ककरोच जनता पार्टी (सीजेपी) ले दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गरिरहेको छ।

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

बितेका २४ घण्टामा दुई हजार ५११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

चिडियाखानालाई १० लाख सहयोग

प्रभु शम्शेर तथा राजी राणा कोषले सदर चिडियाखानामा राखिएको चिम्पान्जीलाई भरणपोषणका लागि १० लाख प्रदान गरेको छ।

होल्डिङ सेन्टरका सुकुम्बासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा

यसका अधिकांश कारक खोला किनारको जोखिमपूर्ण जीवन थियो। प्रदूषित खानेपानी, फोहर र फोहरजन्य पानी जमिरहने स्थानमा दैनिकी गुजार्ने सुकुम्बासीमा लामखुट्टेलगायतले सार्ने किटजन्य सरुवा रोग फैलनु स्वाभाविकै हो।

छानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना

विवादित व्यवसायी दीपक भट्टसँग अवैध साझेदारी गरेको र लघु बीमा कम्पनीको सेयर सम्पत्ति विवरणमा लुकाएको आरोप लागेपछि गुरुङले गत वैशाख ९ गते राजीनामा दिएका थिए।

उहिले बन्दुक बोकेका भण्डारा अहिले माछा बेच्छन्

जनताको मुक्तिका लागि बन्दुक बोकेर जंगलजंगल हिँडेका, युद्धमोर्चामा भिडेका भण्डारा अहिले जीवनको अर्को मोर्चामा छन्, जहाँ युद्धका नाराको सट्टा जीविकोपार्जनको संघर्ष छ।

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सुनसरी कोशी गाउँपालिका-८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ।

परराष्ट्रमन्त्री खनाल र अजित डोभलबिच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल भारतका विदेशमन्त्री डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबारदेखि तीन दिने औपचारिक भारत भ्रमणमा रहेका छन्।

सरकारले मानव अधिकार आयोगको सिफारिस तत्कालै कार्यान्वयनमा लैजाओस् : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाका सम्बन्धमा मानव अधिकार आयोगको सिफारिस तत्कालै कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्