१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

स्तरीय क्रिकेट मैदानहरूको निर्माण गर्नुपर्छ: अध्यक्ष ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्तरीय ढंगले क्रिकेट मैदानहरूको निर्माण गर्नुपर्ने बताएका छन्।आज बिहीबार मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पोखरामा आयोजना गरेको केपी ओली कप टि ट्वान्टी क्रिकेटको उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपालमा उपयुक्त खेल मैदानहरू नभएको भन्दै स्तरीय क्रिकेट मैदानहरू निर्माण गर्नुपर्ने बताएका हुन।

अध्यक्ष ओली म भन्दा बढी व्यङ्ग्यकार हुनुहुन्छ: दीपकराज गिरी

अभिनेता दीपकराज गिरीले नेपाली चलचित्रलाई समयानुकूल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सरकार स्थायी होइन, मलाई अरु धेरै भन्नु छैन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बारेमा आफूलाई कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताएका छन्।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।

सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु हुँदैन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु नहुने बताएका छन्।

सदियौँ देखि कायम एकता भाड्नेदेखि सचेत रहनुपर्छ :अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाँडपर्व मनाएको देख्न नसक्ने तत्वदेखि राष्ट्रिय एकता खतरामा परेको बताएका छन्।

उच्चस्तरीय आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्योः अध्यक्ष ओली

अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले गरेको काम भनेको सय किलोबाट ६१ किलोमा झार्नु रहेको बताए।

भानुभक्तले समाजलाई भाषिक एकतामा आबद्ध गराए : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भानुभक्त आचार्यले नेपाली समाजलाई भाषिक एकतामा आबद्ध गराएको बताएका छन।

छुपुछुपु धान रोप्दै एमाले अध्यक्ष ओली (तस्बिरहरु)

पत्नी राधिकालाइ सँगै राखेर उनले हिलोमा छुपु छुपु धान रोपे। नेपाली ह्याट (छत्री)मा ठाँटिएर धान रोप्न गएका ओलीलाई पछाडिबाट उनका अंगरक्षकले समातेर सहयोग गरिरहेका थिए

एमाले अध्यक्ष ओलीद्वारा वृक्षरोपण

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका पूर्वमहासचिव मदनकुमार भण्डारीको बहत्तरौं जन्मजयन्तीको अवसरमा वृक्षरोपण गरेका छन्।

गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताएका छन्।

नेपाली काँग्रेस पार्टी हावा न चावा- अध्यक्ष ओली

उनले काँग्रेस किंकर्तव्यविमूढ भएको आरोप लगाए। उनले अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्नमात्रै गरिएको गठबन्धन भएको बताए।

माओवादी लडाकु शिविरको आर्थिक हिनामिना छानबिन गर्न अख्तियारले खुट्टा कमायोः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्