१ आश्विन २०८१ मंगलबार
image/svg+xml

सुन तस्करी आयोगमा सहसचिव अधिकारीको बयान

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीमा संलग्न रहेको आरोपमा सहसचिव झलकराम अधिकारीलाई बयान लिइएको छ। सुन तस्करी सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले सह–सचिव अधिकारीलाई गृहमन्त्रालयको पुरानो भवनमा बयान लिएको हो।

जाजरकोटबाट ल्याइएका घाइतेहरूलाई सुर्खेत विमानस्थलबाट प्रदेश अस्पताल लाँदै

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्र विन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भुकम्पमा परि घाईते भएकाहरुलाई सुर्खेत विमानस्थलबाट प्रदेश अस्पताल लाने क्रम जारी रहेको छ ।

प्रहरीद्वारा विमानस्थलबाट झन्डै १ किलो सुनसहित एक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ।

नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो छः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताएका छन्।

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ।

गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत

सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिने भएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट आशा

पोखरा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा लोकप्रिय गन्तव्यका रूपमा परिचित छ। राजधानी काठमाडौँबाट नजिक र लोकप्रिय पर्यटन गन्तव्यका कारण पोखरा विदेशी पर्यटकको छनोटमा पर्ने गरेको छ।

नक्कली पिसिआर रिपोर्ट बाेकेका एक सय ७२ जना विमानस्थलबाट फिर्ता

पिसिआर परीक्षण नै नगरी कोरोना नभएको पुष्टि हुने नक्कली रिपोर्ट लिएर विदेश जान खोज्नेलाई रोकेको अध्यागमनको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार जजिरा एयर, एयर अरेबिया र सलाम एयरबाट खाडी मुलुक जान खोज्नेलाई रोकिएको हो।

इलामबाट ६१ किलोमिटरमै दमक

सदरमुकामनजिकै फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट सिद्धिथुम्का–जितपुर–फुलुंगी–महमाई हुँदै मार्चेबुङसम्म ५५ किलोमिटरको सडक निर्माण सुरु भएको हो। स्थानीयका अनुसार मार्चेबुङबाट दमक बजार पुग्न ६ किलोमिटर छ। यो सडकले सुकिलुम्बा विमानस्थलबाट ६१ किलोमिटरमा दमक बजार छुने भएपछि स्थानीयसमेत हर्षित छन्।

विमानस्थलबाट फेरि समातियो सुन, ५ भारतीय पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ किलो सुनसहित ५ भारतीयलाई पक्राउ गरेको छ।

त्रिभुवन विमानस्थलबाट एक करोड बढीको सुन बरामद, दुई भारतीय पक्राउ

एक करोड भन्दा बढीको सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।  शनिबार बैंककबाट थाई एयरको टीजी३१९ विमान चढेर काठमाडौं आएका भारतीय नागरिक इमरान र आरिफ अलिलाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गरी ८ थान सुनसहित विमानस्थलको आगमन क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

कुवेत जान लागेका ५ महिला विमानस्थलबाट फर्काइए

वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार फिर्ता पठाइएको छ।

त्रिभुवन विमानस्थलबाट बाहिरिने लगेजलाई दुई एक्सरे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न विदेशी गन्तव्य जाने यात्रुका ‘लगेज’ अबदेखि दुईवटा एक्सरे मेसिनबाट जाँच हुने भएको छ । यसबाट अनिधिकृत सामान बाहिरिन नपाउने विमानस्थल व्यवस्थापनको दाबी छ।

त्रिभुवन विमानस्थलबाट डेढ केजी सुनसहित ६ चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब डेढ केजी सुनसहित ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

सात देशको मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

ड्रागन एअरको उडानद्वारा काठमाडौंबाट हङकङ जान लागेका चिनियाँ नागरिक सात देशको अवैध मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्