इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० पर्वतारोही बेपत्ता
इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको ‘माउन्ट डुकोनो’मा ज्वालामुखि विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएका छन्।
इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको ‘माउन्ट डुकोनो’मा ज्वालामुखि विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएका छन्।
सङ्घीय संसद् सचिवालयको कर्मचारी युनियन सम्बन्धी व्यवस्था परिमार्जित केही नेपाल ऐनमा नरहेको हुँदा कर्मचारी युनियन अब अस्तित्वमा नरहेको बताएको हो।
यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न एक हजार ७२ आरोहीले अनुमति लिएका छन्।
डच जहाज एमभी होन्डियसमा पाँच जनामा हान्टा भाइरसको संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ।
'पूर्णसुकुम्बासी, भूमिहीन, स्वःबासी तथा अव्यवस्थित बसोबासी एक होऊ' भन्ने नारासहित संयुक्त सुकुम्बासी मोर्चा नेपालले शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले सीमा समस्या समाधान गर्नका लागि परराष्ट्र मन्त्रालयले भारत सरकारलाई कूटनीतिक नोट पठाइसकेको बताएका छन्।
निर्माणाधीन प्रतिनिधिसभा कक्षमा हाल रङरोगन, आन्तरिक सजावट तथा नवीनतम् उपकरण जडानलगायत प्राविधिक काम भइरहेको छ।
बागलुङका ६ स्थानीय तहका एक लाख ३६ हजार ७८१ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ।
कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो याम (चैत–वैशाख) मा १३ नाउर र छ झारलको सिकार गरिएको छ।
कवि राजेन्द्र शलभ ले “किताब र नाता” शीर्षकको कविता वाचन गर्दै मानिस र किताबबीचको संवेदनशील सम्बन्धलाई सरल तर गहिरो ढंगले प्रस्तुत गरे।
नेकपा (एमाले) ले राष्ट्रियसभा तर्फ सचेतकमा माननीय रोशनी मेचेलाई चयन गरेको छ।
ओपनर स्मित पटेललको शतकमा अमेरिकी टोलीले जारी अभ्यास खेलमा नेपाल 'ए'लाई २६३ रनको लक्ष्य दिएको छ।
गायक तथा निर्माता रामकृष्ण ढकालले आफूमाथि भइरहेको मानहानि र भ्रामक प्रचारविरुद्ध कानुनी कदम चालिएको बताएका छन्।
मुगुका विभिन्न पाटनमा यार्सागुम्बा सङ्कलन गर्न गएका एक बालिकासहित २५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए।