रिलायन्स फाइनान्सको सभा
संस्थाको कुल चुक्ता पुँजीको१५.७९ प्रतिशतले हुन आउने रकम बराबरको लाभांशको प्रस्ताव समेत पारित भएको संस्थाले जनाएको छ।
संस्थाको कुल चुक्ता पुँजीको१५.७९ प्रतिशतले हुन आउने रकम बराबरको लाभांशको प्रस्ताव समेत पारित भएको संस्थाले जनाएको छ।
मञ्जुश्री फाइनान्स लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
गुडविल फाइनान्स लिमिटेडको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखःले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
नारायणी डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
बैंक सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा सम्पन्न सभाले आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्तपुँजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि पारित गरेको छ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
०७३ मा भएको साधारणसभाबाट कार्यसमितिमा अध्यक्ष छानिएका भगतले पहिले विभिन्न बहानामा र पछि कोभिडको कारण देखाउँदै ५ वर्षसम्म साधारणसभा नबोलाएको विषयलाई लिएर कार्यसमिति पदाधिकारीबीच नै मतभिन्नता थियो।
सभाले सातजना कर्मचारीलाई सम्मान गर्दै सेयर सदस्यलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
सभाले बैंक सञ्चालक समितिमा सर्वसाधारण समूहको सञ्चालक पदमा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ। बिष्ट यसअघि पनि बैंकको सञ्चालक रहिसकेका छन्।
मुक्तिनाथ क्यापिटलको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। क्यापिटलका सञ्चालक समितिका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा सभा सम्पन्न भएको हो।
साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले संघको भवन निर्माणका लागि सहयोग गर्ने र चार्टर्ड एकाउन्टेन्ट्स उपाधि प्राप्त विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रदान गर्ने सम्बन्धमा रहेका द्विविधा छिटो समाधानका लागि पहल गर्ने आश्वासन दिए।