मुक्तिनाथ बैंकको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न
साधारणसभाले आव २०७८/०७९ को वार्षिक प्रतिवेदन, आव २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरू सहित आव ०७८/०७९ को मुनाफाबाट सेयरधनीहरूलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।