अर्थतन्त्रमा सुधार आउन थालेको छः मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेको बताएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेको बताएका छन् ।
बोटलर्स नेपाललाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानले म्यानुफ्याक्चरिङ सेक्टर क्याटेगोरी अन्तर्गत बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट-२०२२ को लागि गोल्ड अवार्ड प्रदान गरेको छ।
सिद्धार्थ बैंक बैंकिंङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात र निर्यातमा देखिएको अन्तर कम गर्नु अहिलेको प्रमुख चुनौतीका रहेको बताएका छन्।
महालेखाको प्रतिवेदनमा मर्जर/एक्विजिसनमा गएका, लिलामीमा सेयर बेचेका, प्रिमियमबाट बोनस सेयर वितरण गरेका र एफपिओ जारी गरेका कम्पनीहरूले आयकर ऐन २०५८ अनुसार तिर्नुपर्ने १० अर्ब १० करोड ८७ लाख कर नतिरेको उल्लेख छ।
साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले संघको भवन निर्माणका लागि सहयोग गर्ने र चार्टर्ड एकाउन्टेन्ट्स उपाधि प्राप्त विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रदान गर्ने सम्बन्धमा रहेका द्विविधा छिटो समाधानका लागि पहल गर्ने आश्वासन दिए।