झापामा तीन वर्षमा १० हजार जनाले गराए सुरक्षित गर्भपतन
झापामा विगत तीन वर्षमा सूचीकृत संस्थाबाट १० हजार ४१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। तीमध्ये २० वर्षमुनिका ६०६ छन्।
झापामा विगत तीन वर्षमा सूचीकृत संस्थाबाट १० हजार ४१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। तीमध्ये २० वर्षमुनिका ६०६ छन्।
अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना गरिएको छ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ।
इरान युद्धको बीचमा प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरूलाई एउटा महत्वपूर्ण अपिल गरेका छन्।
सरकारले राष्ट्रपति रामचन्द्र पौडेलबाट दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गरेको छ।
‘बुद्ध धर्म र व्यवसाय’ विषयक कार्यपत्र प्रस्तुति एवं अन्तरक्रिया कार्यक्रम भएकाे छ।
डच जहाज एमभी होन्डियसमा हान्टाभाइरसका केही संक्रमणहरू पुष्टि भएका थिए। भने, तीन जनाको पनि मृत्यु भएको थियो।
नेपाल स्रष्टा समाजको,बागमती प्रदेश तदर्थ समिति गठन भएको छ।
उनलाई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए।
सप्ताहव्यापी सफाइ अभियान कार्यक्रम सोमबार वीर अस्पतालबाट सुरु भएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सुकुम्बासीको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु भएको भनाइ राखेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने छ।
निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहने चलचित्र ‘अक्षरा’ को औपचारिक छायांकन सुरु भएको छ।
बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आगामी आज (सोमबार)देखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ।