२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’ मा जन्मघर छोड्दाको पीडा

गीतको मुख्य भूमिकामा रहेका कलाकार बेहुला र बेहुलीको भेषमा कार्यक्रमस्थलमा पुगेका थिए।

परराष्ट्रमन्त्री जेठ ३१ गते चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा जाँदै छन्।

विश्वकपको उद्घाटन खेलमै तीन रेड कार्ड, के यो सही हो ?

विश्वकपको खेलमा तीन वा सोभन्दा बढी रातो कार्ड देखिएको यो सातौं पटक हो भने उद्घाटन खेलमा भने पहिलो पटक हो।

मदरसा शिक्षाको गुणस्तर सुधार र शिक्षक तालिममा बजेटले ध्यान दिएन : सांसद खातुन

संसद्‌मा जारी आर्थिक वर्ष २०८३/२०८४ को बजेट बहसमा भाग लिँदै नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले मदरसा शिक्षाको गुणस्तर र शिक्षक तालिमका लागि ठोस योजना आउन नसकेको भन्दै ध्यानाकर्षण गराएकी छन्।

बैंकिङ कसुरमा वडाध्यक्ष पक्राउ

प्रहरीले बर्दिबास नगरपालिका -९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरेको छ।

अर्थमन्त्रीको बचाउ गर्दै रास्वपा सांसद सुनार : नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाउन जरुरी छैन

विगतका परम्परामा आधारित भएर गरिएको कामलाई लिएर विरोध भइरहेको भन्दै उनले भने, ‘व्यक्तिगत रूपमा डाक्टर स्वर्णिम वाग्लेमाथि गरिएको टिकाटिप्पणी र जसरी लाञ्छना लगाइएको छ, यो प्रति हामी गम्भीर छौँ।’

ट्रमा सेन्टर स्थापनाको कुरा बजेटमा समेटेको भन्दै सांसद खनालद्वारा सरकारलाई धन्यवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले सुदूरपश्चिमको स्वास्थ्य र यातायात पूर्वाधारका योजनाहरूलाई बजेटमा समेटेको भन्दै सरकारलाई धन्यवाद दिएका छन्।

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड

सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिएका छन्।

रित्तियो बस्ती सबै त्यो घाटै बसाइ सर्‍याे होला!

टारी र सम्म खेतभरि उब्जिनै छाडे धान, गहुँ र मकै, उर्वर अनि हरियाली त्यो फाँटै बसाइ सर्‍याे होला।

बाँदर लखेट्दा घाइते भएकाको निःशुल्क उपचार गर्न माग गर्दछु : सांसद राई

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले बाँदर लखेट्ने क्रममा भीरबाटलडेर गम्भीर घाइते भएका खोटाङका एक नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन्।

इरान–अमेरिका सम्झौता अन्योलमा

मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने भनिएको सम्भावित सम्झौताबारे दुवै पक्षका फरक–फरक दाबी सार्वजनिक भइरहेका छन्।

केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा विधायन ऐन, २०८१’ मा सर्वसाधारणसमक्ष राय माग गरिएको छ।

सरकारी वेबसाइटहरू प्रयोगकर्तामैत्री बनाउन सांसद श्रेष्ठको माग

एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा डिजिटल रूपान्तरणको काम अगाडि बढिरहेको उल्लेख गर्दै उनले भनिन्, ‘नागरिकले प्रत्यक्ष रूपमा महसुस गर्न सक्ने यस्ता सुधारलाई प्राथमिकता दिइयोस्।’

समयमै रासायनिक मल उपलब्ध गराउन सांसदहरुको माग

सांसदहरुले खेती गर्ने समय सुरु भएकाले समयमै रासायनिक मल उपलब्ध गराउन माग गरेका छन्।

विश्वकप २०२६ः ४८ टोलीमा २५ देशका प्रशिक्षक, फ्रान्स र अर्जेन्टिनाबाट सबैभन्दा धेरै

यसपाली विश्वकपका टिमलाई नेतृत्व गर्न प्रशिक्षक पठाउने मामिलामा फ्रान्स र अर्जेन्टिना संयुक्त च्याम्पियन हुन् । दुवैले समान ६ प्रशिक्षकलाई विभिन्न टोलीको नेतृत्व गर्न उत्तर अमेरिका पठाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्