अध्यादेशमार्फत कानुन निर्माणप्रति कांग्रेसको ध्यानाकर्षण
नेपाली कांग्रेसले सरकारले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने कदमप्रति ध्यानाकर्षण भएको जनाएको छ।
नेपाली कांग्रेसले सरकारले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने कदमप्रति ध्यानाकर्षण भएको जनाएको छ।
मङ्गलबारसम्म ३११ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुर्याइएको विभागले जनाएको छ। दुई लाख ५६ हजार १२६ वटा लाइसेन्स सम्बन्धित जिल्लाका यातायात कार्यालयमा पठाइसकिएको छ।
सरकारले सीमा नाकामा हुने अवैध आयात तथा नक्कली सामानको चोरी पैठारीमा कडाइ गरेसँगै अटोमोबाइल क्षेत्रमा पनि त्यसको सकारात्मक प्रभाव देखिन थालेको छ।
सन् २०१२ देखि निर्माण सुरु भएको उक्त प्रसारण लाइन अन्तर्गत हेटौंडाको हटिया क्षेत्रमा १४ वटा टावर निर्माण हुन नसक्दा आयोजना वर्षौंदेखि अलपत्र परेको थियो।
रुवान्डामा जारी आइसिसी महिला च्यालेन्स ट्रफी क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली रुवान्डालाई ३८ रनले हराएको छ।
मौसमविद्ले बुधबार र बिहीबार साँझ देशका विभिन्न जिल्लामा तीव्रगतिको हावाहुरी चल्ने पूर्वानुमान गरेका छन्।
जग्गा प्राप्ति नहुँदा चार वर्षभन्दा बढी समयदेखि आयोजना रोकिएको थियो।
ठमेल पक्नाजोलस्थित सडकमा ट्रकको ठक्करबाट पैदलयात्री बारा निजगढ नगरपालिका-१३ का ४० वर्षीय किरण घलानको मृत्यु भएको छ।
क्याम्पसको झण्डै तीन सय विगाह जमिन मुक्त कमैया, भूमिहीन र सुकुम्बासीका नाममा अतिक्रमण भएको २० वर्ष पुग्न लागेको छ।
सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा पर्ने जलजला गाउँपालिका–३ बेनीमा सडक कालोपत्र गर्न सञ्चालित योजना प्रभावित भएको छ।
राप्रपाका सांसद खुश्बु ओलीले जीवित संसद् हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला भएको बताएकी छन्।
भेटमा सभामुख अर्यालले नेपाल-चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
दक्षिणी लेबनानको बिन्ट जेबिल जिल्लाको ह्यारिस सहरमा इजरायली हवाई आक्रमण गरे पछि धेरै मानिसहरू बेपत्ता भएको जनाइएको छ।
यसले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्व तथा नेपालको परिवर्तित राजनीतिक परिदृश्यबारे अन्तर्राष्ट्रिय दृष्टिकोण प्रस्तुत गर्ने विश्वास गरिएको छ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबीच हालसम्म ८ पटक प्रतिस्पर्धा हुँदा ओमान हाबी देखिएको छ।