२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २८ पुग्यो, उद्दारमा तीनै सुरक्षा निकाय परिचालन

बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ। प्रदेश नम्बर २ का प्रहरी प्रमुख हरि पालका अनुसार २७ जना बारा र १ जनाको ज्यान पर्सामा गएको हो।

बारामा भीषण हावाहुरी, कम्तीमा २५ जनाको मृत्यु ४ सय घाइते (अपडेट)

बारामा आज साँझको भीषण हावाहुरीबाट २१ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले टेलिफोनमा दिएको जानकारी अनुसार अहिलेसम्म २१ जनाको शव फेला परेको छ। उनका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। घाइतेलाई वीरगञ्ज र नजिकको अस्पताल पु-याएर उपचार भइरहेको उनले बताए।

आगलागीमा १० घर नष्ट, लाखौँको क्षति

हावाहुरीसँगै सप्तरीको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरमा शनिबार दिउँसो भएको आगलागीमा १० घर जलेर नष्ट हुँदा करिब २६ लाख मूल्य बराबरको क्षति भएको छ ।

हावाहुरीले साढे ४ करोडको केरा खेती नोक्सान

कञ्चनपुरमा ३५ हेक्टर क्षेत्रफलमा लगाइएको ८९ हजार दुई सय ५० वटा बयस्क केराका बोट ढलेका छन् ।

हावाहुरीका कारण सालका रुखहरु नष्ट

हावाहुरीले जिल्लाका विभिन्न वनजंगल तथा तरकारी बालीमा क्षति पुगेको छ। वैशाख ३० गते राती वर्षासँगै आएको हावाहुरीले सालका रुखहरु र डालेघाँसमा असर परेको हो।

भारतमा हावाहुरीमा परी मृत्यु हुनेहरूकाे संख्या ४९ पुग्याे

भारतमा हावाहुरीमा परी मृत्यु हुनेहरूकाे संख्या ४९ पुगेकाे छ। भारतकाे राजधानी नयाँ दिल्लीसहित देशका विभिन्न क्षेत्रमा अाइतबार आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानिसकाे मृत्यु भएकाे हाे।

हावाहुरीमा परी भारतमा ३९ जनाको मृत्यु

हावाहुरीमा परी भारतमा ३९ जनाको मृत्यु भएको छ ।राजधानी दिल्लीसहित देशका विभिन्न क्षेत्रमा आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानिसकाे मृत्यु भएकाे हाे ।

हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति

चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ।

हावाहुरीले उदयपुरमा १ को मृत्यु, १ घाइते

बुधबार बिहान असिना पानीसँगै चलेको ठूलो हावाहुरीका कारण उदयपुरमा एक वृद्धाको मृत्यु भएको छ।

हावाहुरीले विद्युत्को तार चुडाउँदा करेन्ट लागेर मृत्यु

झापाको कचनकवल गाउँपालिका–७ मा आज बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

स्वागतद्वार र अभिननन्दन स्थल हावाहुरी र वर्षाले प्रभावित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्वार र अभिननन्दन स्थल गए रातिको हावाहुरी र वर्षाले प्रभावित बनाएको छ।

हावाहुरी र असिनापानीले लाखौँको बालीनालीमा असर

आइतबार राति परेको असिना पानी र हावाहुरीले जिल्लाका विभिन्न भागमा लाखौँको बालीनालीमा क्षति भएको छ।

हावाहुरीले ब्यापक क्षती

केहिदिनदेखी मौसममा आइरहेको फेरबदलसँगै पटक–पटक चल्ने हावाहुरीले डोटीमा ब्यापक क्षती पु-याईरहेको छ। हावाहुरीका कारण कृषकका बालीनालीहरुमा क्षती पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्