राउटेहरूले गराए औषधाेपचार
दैलेखको भैरवी गाउँपालिका ५ कागेतडामा बसेका राउटेहरूले औषधोपचार गराएका छन्।
दैलेखको भैरवी गाउँपालिका ५ कागेतडामा बसेका राउटेहरूले औषधोपचार गराएका छन्।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ।
सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर आयोजना भएको छ।
मापदण्ड नपुर्याई बेच्न लगिएका खसी प्रहरीले रोकेको छ। नारायण नगरपालिका–८ स्थित प्रहरी पोस्टले चेकजाँचको क्रममा स्वास्थ्य जाँच प्रमाणपत्रबिनाका खसी बेच्न लगिरहेको पाएपछि ट्रक र खसी नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला पशु सेवा कार्यालय दैलेखमा बुझाएको हो।
ऐसेलुखर्क गाउँपालिकाको आयोजना एवं काठमाडाैं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसि) सिनामंगलको चिकित्सक तथा उपकरण सहयोगमा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिबिरमा १ हजार ३६५ सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको हो।
कोभिड–१९ को महामारीकाक्रममा खोटाङमा युवा जागरण कोरोना नियन्त्रण अभियानले एक हजार जनाभन्दा बढि स्थानीयको निःशुल्क स्वास्थ्य जाँच गराएको छ ।