पलेशा ओलम्पिक छनोट पार गर्ने तेस्रो खेलाडी
पारा तेक्वान्दोकी पलेशा गोवर्धन नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेकी छन्।
पारा तेक्वान्दोकी पलेशा गोवर्धन नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेकी छन्।
गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले ओलम्पिकमा पदक जित्ने खेलाडीलाई दुई करोड रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्। दुई करोड रुपैयाँले खेलाडीलाई उर्जासँगै थपिने बताए।
शारीरिक रूपमा अशक्त भए पनि मोहम्मद मानसिक रूपमा बलियो देखिइन्। उनले आफ्नो क्षमता प्रमाणित गर्दै उनी हाल केन्याकै सबैभन्दा चर्चित पारा ओलम्पिक खेलाडी बनिसकेकी छिन्। केन्याबाट पारा ओलम्पिकमा स्थान बनाउने मोहम्मद पहिलो महिला रोअरर खेलाडी बनिन्।
खेलाडीको ग्लोबल संस्थाहरूले पनि क्रिस्टिनालाई अपरहणको धम्की भइरहेको र यसबाटै बेलारूसले खेलाडीमाथि कति धेरै अन्याय गरेको छ भन्ने स्पष्ट हुने बताएको छ।
ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा गरिएको छ।
जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताएका छन्। तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिएका छन् भने अर्का सदस्यले खेल स्थलमा दर्शकलाई पूरै प्रतिबन्ध लगाउनु पर्ने बताएका छन्।
कोरोना भाइरसको महामारीका कारण विश्वभर खेलकुद गतिविधिमा रोक नलगाइएको भए छनोट भएका तीन (पौडी–२, एथ्लेटिक्स–१) का साथै वाइल्ड कार्ड पार गरेका केही नेपाली खेलाडी टोकियो ओलम्पिक २०२० मा प्रतिस्पर्धा गरिहेका हुन्थे। नेपाली खेलपत्रकार खेलाडीको प्रदर्शनको समीक्षा गरिरहेका हुन्थे।