नेपाली गजल गायनमा नौलो प्रयास
अमेरिकामा रहेर नेपाली गजलको क्षेत्रमा क्रियाशील ‘गजलयात्रा’को अगुवाइमा नेपाली गजल गायनमा नयॉं प्रयोग भएको छ।
अमेरिकामा रहेर नेपाली गजलको क्षेत्रमा क्रियाशील ‘गजलयात्रा’को अगुवाइमा नेपाली गजल गायनमा नयॉं प्रयोग भएको छ।
लेखु सधैं भन्ने गर्थे, ‘समाजमा परिवर्तन ल्याउन जड मानसिकतालाई त्याग्न सक्नुपर्छ। उचनीच मन्द विष हो। यसले समाजलाई भष्म बनाउँछ।’
लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा आएको छ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर र सिर्जना कला साहित्य प्रतिष्ठान बाँकेको आयोजनामा बाँकेको नेपालगन्जमा मातृभाषा, बालसाहित्य र समालोचनासम्बन्धी परामर्श कार्यक्रम सम्पन्न भएको छ।
आदित्य मोक्षधाम दारिमकोट कुसादेवी, पनौतीमा सम्पन्न भइरहेको आदित्य जनकल्याण महायज्ञ महाअनुष्ठानमा यहीं २०७९ फागुन १९ गते साहित्यकारहरू सहभागी भए।
नभए निराश बन्दैन भनेर,नहेप्नु धेरै केही भन्दैन भनेर। झन् बुझेको हुन सक्छ उस्ले,नगर्नु विश्वास जान्दैन भनेर।
परिवारको एक नातेदारले त्यस्तो खोई के भन्यो कुन्नि भगवानदास अब लास नै बिर्सेर फेरि नयाँ दुलहीको कल्पनामा गदगद भएको देखिन्थ्यो।
रातो छ हामी सबको खुन एउटै त हो मान्छे, लागु होस् समान कानुन एउटै त हो मान्छे। बिनाबोट पात हुन्न र ठूलो-सानो जात हुन्न,दुनियाँले मात्र यति बुझ्नु एउटै त हो मान्छे।
तिमीभित्रको गहिराइ मापन, गर्न नसक्ने मुर्ख ‘म’, फेरि पनि म भित्र ‘तिमी’ अनि तिमीभित्र ‘म’ खोजिरहेछु।